१ वर्षमै १६ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता, सबैभन्दा धेरै मधेस प्रदेशकाे

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/०७९ मा १६ हजार दुई सय ३८ वटा भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता भएको बताएको छ । बुधवार आयोगले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।  त्यस्तै गएकाे आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका उजुरी आठ हजार ९३ सहित कुल उजुरीको सङ्ख्या २४ हजार तीन सय ३१ रहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो । उहाँले गएकाे आर्थिक वर्षमा आयोगको कार्यालय टङ्गालका उजुरी १२ हजार तीन सय र मातहत कार्यालयहरूका उजुरी १२ हजार ३१ गरी कुल २४ हजार तीन सय ३१ रहेको ब...

सम्बन्धित सामग्री

मधेसमा सबैभन्दा बढी भ्रष्टाचारका उजुरी स्थानीय तहविरुद्ध

जनकपुरधाम – मधेस प्रदेशमा स्थानीय तहविरुद्ध सबैभन्दा बढी भ्रष्टाचारका उजुरी परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर मसान्तसम्ममा कुल २ हजार २५६ उजुरी दर्ता भएकोमा १ हजार ८१६ उजुरी स्थानीय तहविरुद्ध परेका छन्। अख्तियारको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङका अनुसार चालु आवमा स्थानीय तहविरुद्ध परेका उजुरीमध्ये ६८८ […]

तनहुँमा चार सय ३७ अपराधका उजुरी

तनहुँ – तनहुँमा एक वर्षमा चार सय ३७ अपराधका उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उक्त अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका घटना छन् । घरेलु हिंसाका दुई सय १७ वटा घटनाको उजुरी दर्ता भएको प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए । त्यस्तै आत्महत्याका ९८, भवितव्य ज्यानका ७९ र अन्य सार्वजनिक अपराधका […]

मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी

काठमाडौँ,२९ मँसिर । राष्ट्रिय महिला आयोगले चालु आर्थिक वर्षको चार महिनामा मानसिक हिंसासम्बन्धी सबैभन्दा धेरै उजुरी परेको जानकारी दिएको छ । आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा कुल उजुरीमध्ये ४२ प्रतिशत मानसिक हिंसासम्बन्धी उजुरी रहेको जानकारी दिइएको हो । आयोगमा साउनदेखि कात्तिकसम्म मानसिक हिंसासम्बन्धी तीन सय २५ (४२ प्रतिशत), आर्थिक हिंसासम्बन्धी दुई सय २४ (२९ प्रतिशत), […]

एकै वर्षमा १६ हजार बढी भ्रष्टाचारका उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्षमा १६ हजारभन्दा बढी उजुरी दर्ता भएको छ । जसमध्ये सबैभन्दा बढी संघीय मामिलाअन्तर्गत स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै छन् । स्थानीय तहमा हुने भ्रष्टाचारसम्बन्धी ३१.१ प्रतिशत उजुरी रहेको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार स्थानीय तहपछि शिक्षासँग जोडिएका भ्रष्टाचार मुद्दा उजुरी १५.३ प्रतिशत […] The post एकै वर्षमा १६ हजार बढी भ्रष्टाचारका उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अख्तियारमा एक वर्षमा १६ हजारभन्दा बढी उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्षमा १६ हजारभन्दा बढी उजुरी दर्ता भएको छ । आयोगका प्रवक्ता (सह–सचिव) श्यामप्रसाद भण्डारीले बुधवार पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०७८–०७९ मा १६ हजार २३८ वटा उजुरी दर्ता भएको बताए ।आर्थिक वर्ष २०७७–०७८ मा अनुसन्धान पुरा नभएका सहित २४ हजार ३३१ उजुरीमाथि आयोगले गत आर्थिक वर्षमा अनुसन्धान गरेको छ । स्थानीय निकाय र सङ्घीय मामिला मन्त्रालयसँग सम्बन्धित भ्रष्टाचारका उजुरी सबैभन्दा बढी परेको छ । कुल उजुरीमध्ये ३३ प्रतिशतभन्दा बढी उजुरी स

जनलोकपाल आयोगमा १८ उजुरी दर्ता, कर्मचारी अभावले अनुसन्धानमा समस्या

मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगमा आर्थिक वर्ष २०७८/७९ मा अनियमिततासम्बन्धी १८ वटा उजुरी दर्ता भएको छ । अनियमितता तथा भ्रष्टाचारसम्बन्धी उजुरीहरू दर्ता भए पनि जनशक्तिको व्यवस्थापन हुन नसक्दा आयोगले हालसम्म एउटा पनि उजुरीको अनुसन्धान पूरा गर्न सकेको छैन ।गत २०७८ भदौमा स्थापना भएको उक्त आयोगमा अनियमितता तथा भ्रष्टाचारसम्बन्धी १८ उजुरी दर्ता भए पनि जनशक्ति अभावका कारण हालसम्म कुनै पनि उजुरीमा अनुसन्धान पूरा गर्न नसकेको आयोगका अध्यक्ष रामसहाय राय यादवले जानकारी दिए । सबैभन्दा बढी मातहतको ज

मधेश प्रदेशको जनलोकपाल आयोगमा १३ उजुरी दर्ता

जनकपुरधाम– मधेश प्रदेशको जनलोकपाल आयोगमा अनियमिततासम्बन्धी १३ उजुरी दर्ता भएका छन् । गत २०७८ भदौमा स्थापना भएको यो आयोगमा सबैभन्दा बढी मधेश प्रदेशका जिल्लामा रहेका स्थानीय तहमा भएको अनियमिततासम्बन्धी उजुरी परेको आयोगले जनाएको छ । प्रदेशभित्रका सार्वजनिक निकाय तथा संस्थाहरूमा भएको अनियमितता छानबिन गरी दोषीमाथि कारबाही अघि बढाउने अधिकारसहित गठन भएको आयोगले लामो समयसम्म नियमावली […]

पहिलो चौमासिकमै भ्रष्टाचारका उजुरी धेरै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका सबैभन्दा बढी १३ वटा उजुरी दर्ता भएका छन्।...

स्थानीय तहमा सबैभन्दा बढी अनियमितता छः अख्तियार

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहबाट हुने काममा सबैभन्दा बढी अनियमितता हुने तथ्यांक सार्वजनिक गरेको छ। संघीय मामला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको स्थानीय तहमा हुने गरेको अनियमितताकै कारण यो मन्त्रालय अन्तर्गतका निकायमा सबैभन्दा बढी उजुरी दर्ता हुने गरेको अख्तियारको भनाइ छ। अख्तियारले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएपछि आयोजना गरेको पत्रकार […]

बलात्कारका घटना : प्रदेश नम्बर १ मा सबैभन्दा बढी

जबरजस्ती करणी अपराधमा प्रदेश नम्बर १ सबैभन्दा अगाडि देखिएको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७–७८ मा प्रदेश नम्बर १ मा ६०२ वटा जबरजस्ती करणीमा उजुरी दर्ता भएका छन् ।केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार गत आर्थिक वर्षमा देशभर २ हजार ५३२ वटा जबरजस्ती करणीका घटना हुँदा प्रदेश नम्बर १ मा मात्रै ६०२ वटा घटना भएका छन् । त्यसै गरी जबरजस्ती करणी उद्योग (करणी प्रयास) प्रदेश नम्बर १ नै अगाडि देखिएको छ । गत आर्थिक वर्षमा प्रदेश नम्बर १ मा १६८ वटा जबरजस्ती करणी उद्योग