काठमाडौँ । पुस ४ गतेदेिख प्रारम्भ भएको “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रम देशका विभिन्न भागमा सम्पन्न भएको छ । यसै क्रममा पर्वतको कुस्मा, रौतहटको गौर, धनुषाको ढल्केवर र सुनसरीको इटहरीमा यस सम्बन्धी तालिम कार्यक्रम सञ्चालन
काठमाडौं, १६ मंसिर। महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । यस बैंकको थापाथली शाखाद्वारा त्रिपुरेश्वर, काठमाडौंमा अवस्थित नेपाल दृृष्टिविहिन कल्याण संघमा अध्ययनरत बालबालिकाहरुको लागि ब्रेल पुस्तक तयार गर्न १८७५ थान ब्रेल पेपर हस्तान्तरण गरेको हो। दृष्टिविहिन भएकाहरुको संरक्षण गदैं उनीहरुको स्वास्थ्य र शिक्षमा समेत सहयोग प्रदान गर्ने […]
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ।
बैंकका विभिन्न शाखाहरुद्वारा संस्थागत सामाजिक...
काठमाडौं, २९ मंसिर । महालक्ष्मी विकास बैंकले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । बैंकको सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धुम्रबराह माध्यामीक विद्यालयको प्रागंणमा संचालन गरेको शिविरमा प्रमुख कोभिड एन्टीजेन, रक्तचाप र सुगरको निःशुल्क परिक्षण गरिएको बैंकले जनाएको छ । शिविरमा करिव १०० जना लाभन्वीत भएको बैंकले उल्लेख गरेको छ । विश्वब्यापी महामारीको […]
महालक्ष्मी लाईफ इन्स्योरेन्स Mahalaxmi Life Insurance Company ले रौतहटको कटहरीया नगरपालिकामा “युवा संग महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको यो बीमा जागरण कार्यक्रममा ४० जनाभन्दा बढी युवाहरूको सहभागिता थियो । महालक्ष्मी लाईफको क्षेत्रिय प्रमुख दिगम्बर प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बीमा जागरण अभियानका केन्द्रीय सदस्य रिषिकान्त गुप्ता, जिल्ला सदस्य रोहित कुमार गुप्ता र राजेश कुमार साहले बीमाको महत्व बारेमा जानकारी गराएका थिए ।क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले सहभागिहरूलाई प्रशिक्षण दिएका थिए । कार्यक्रम पछि बीमा जागरण राष्ट्रिय अभियान रौतहट जील्ला कमिटि गठन गर्ने विषयमा छलफल तथा सहमति पनि भएको छ ।आश्विन महिनाबाट सुरु भएको “युवा संग महालक्ष्मी लाईफ” बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम अन्तर्गत एक महिनाको अवधिमा नौ वटा जिल्लाको बाह्र स्थानमा यो कार्यक्रम सम्पन्न भईसकेको छ । कार्तिक महिनाभित्र थप ६ वटा जिल्लामा कार्यक्रम सम्पन्न गरी प्रत्येक जिल्लामा ११ देखि २१ सदस्यीय बीमा जागरण राष्ट्रिय अभियानको जिल्ला कमिटी गठन गरी उनीहरु मार्फत जिल्ला भित्र बीमा जनचेतना कार्यक्रमलाई अझै प्रभावकारी रुपमा लिएर जाने लक्ष्य रहेको महालक्ष्मी लाइफले जानकारी दिएको छ ।
काठमाडौं (अस) । महालक्ष्मी विकास बैंक लिमिटेडको कलैया शाखाले शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कलैया उपमहानगरपालिका वडा नं १ राजदेवी माता मन्दिरको प्रांगणमा आयोजित कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादव, प्रशासकीय अधिकृत नाथु साह, बारा उद्योग वाणिज्य महासंघका अध्यक्ष राजकुमार साह, राजदेवी सांगीतिक समूहका सल्लाहकार तथा पदाधिकारी, बैंकका कर्मचारी र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । देशभर १०३ ओटा शाखा मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै जाने प्रतिबद्घता व्यक्त गरेको छ ।
बेनी । युवाहरुलाई बिमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा जागरण अभियान अन्तर्गतको ‘युवासँग महालक्ष्मी लाइफ कार्यक्रम’ सम्पन्न गरेको छ । कम्पनीले म्याग्दीको बेनी र बागलुङ बजारमा कार्यक्रम सम्पन्न गरेको हो । आज विहान बेनी सामुदायिक माध्यमिक विद्यालयमा संचालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीहरुलाई कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।यसै क्रमम
महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवाहरूमा बिमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विराटनगर र धनगढीमा सम्पन्न गरेको छ। विराटनगरमा सञ्चालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको महालक्ष्मी लाइफले जनाएको छ ।कार्यक्रमपछि एजेन्सी मेनेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यिय बिमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटी गठन गरेको कम्पनीले जनाएको छ । त्यस्तै […]