काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ । २२ जेठमा सम्पन्न प्रतियोगितामा माछापुच्छ्रे बैंकलाई पराजित गर्दै प्राइम कमर्सियल बैंकले उपाधि जितेको छ । हारसँग माछापुच्छ्रे बैंकले उपविजेतामा चित्त बुझाउनु परेको थियो । इमाडोलस्थित बलपार्क इन्डोरमा २० जेठदेखि सञ्चालित लिगमा विभिन्न बैंक तथा वित्तीय संस्था गरी १६ टिमको सहभागिता रहेको […]
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ । फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई ४० रनले हराउँदै प्राइम बैंकले उपाधि जितेको हो । फाइनल खेलको म्यान अफ द म्याच उपाधि प्राइम बैंकका क्रितार्थ शाक्यले हात पारेका छन् । यसअघि प्राइम कमर्सियल र एनआइसी एसिया तथा महालक्ष्मी विकास र माछापुच्छ्रे बैंकबीच सेमिफाइनल खेल […]
काठमाडौं । ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३’ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ ।
सोमवार सम्पन्न फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई ४० रनले हराउँदै प्राइम बैंकले उपाधि जितेको हो । फाइनल खेलको ‘म्यान अफ द म्याच’ उपाधि प्राइम बैंकका क्रितार्थ शाक्यले हात पारेका छन् । फाइनल खेलमा माछापुच्छ्रे बैंकले टस जितेर ब्याटिङको निम्तो दिएको प्राइम बैंकले
निर्धारित ओभरमा ६ विकेटको क्षतिमा ८७ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको माछापुच्छ्रे बैंकले ४७ रन मात्र बनाएको थियो । यो प्रतियोगितामा कामना सेवा विकास बैंकका समीर थापा उत्कृष्ट ब्याट्सम्यान र कामनाकै छेतेनदोर्जे शेर्पा उत्कृष्ट बलर घोषित भए ।
त्यसैगरी, उत्कृष्ट फिल्डरको उपाधि एनआइसी एशिया बैंकका सञ्जय गिरीले हात पारे । उत्कृष्ट विकेट किपरको उपाधि एनआईसीकै रितेश अधिकारीले पाएका छन् । लिगकै सर्वोत्कृष्ट खेलाडीमा प्राइम बैंकका क्रितार्थ शाक्य चुनिएको बताइएको छ ।
महालक्ष्मी विकास बैंकको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने भएको छ ।जेठ महिनालाई वार्षिकोत्सव महिनाको रूपमा मनाउन लागेको बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसर पारेर क्रिकेट लिग आयोजना गर्न लागेको हो ।१३ देखि १५ जेठसम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोली सहभागी हुने जनाइएको छ ।
महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना भएको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो । शुक्रबारदेखि १५ गते (तीन दिन) सम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाउने छन् । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको विज
काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना गर्ने भएको छ । जेठ महीनालाई वार्षिकोत्सव महीनाको रूपमा मनाइरहेको बैंकले आज (शुक्रवार)देखि लिग गराउन लागेको हो । आइतवारसम्म चल्ने उक्त लिग इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेट स्टेडियममा हुनेछ । प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीको सहभागिता रहने बैंकले जानकारी दिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको विजेता ट्रफी बुधवार सार्वजनिक गरेका थिए । त्यस्तै आयोजक समितिका संयोजक तथा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत दीपेश लम्सालले जर्सी सार्वजनिक गरेका थिए । यस्तै क्रिकेट लिगका प्राविधिक निर्देशक रविन्द्र गुप्ताले लिगका नियमहरूका बारेमा जानकारी गराए । नकआउट फम्र्याटमा आयोजना हुने लिगमा ३२ ओटा खेल खेलाइनेछ । सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिनेछ । समूहको उत्कृष्ट दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।
प्रतियोगितामा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्स, मेगा बैंक, ज्योति विकास बैंक, प्राइम बैंक, सानिमा बैंक, कुमारी बैंक, कामना सेवा विकास बैंक, सनराइज बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला विकास बैंकको सहभागिता रहेको छ ।