काठमाडौं, २९ मंसिर । महालक्ष्मी विकास बैंकले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । बैंकको सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धुम्रबराह माध्यामीक विद्यालयको प्रागंणमा संचालन गरेको शिविरमा प्रमुख कोभिड एन्टीजेन, रक्तचाप र सुगरको निःशुल्क परिक्षण गरिएको बैंकले जनाएको छ । शिविरमा करिव १०० जना लाभन्वीत भएको बैंकले उल्लेख गरेको छ । विश्वब्यापी महामारीको […]