काठमाडौं, ८ फागुन । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका शाखाहरुद्धारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोगका कार्यक्रमहरु सम्पन्न गरेको जनाईएको छ । बैंकको बसन्धुरा शाखाले तारकेश्वर नगरपालिका वडा नम्बर ९ […]