महालक्ष्मी विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ। बैंकका विभिन्न शाखाहरुद्वारा संस्थागत सामाजिक...

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । यस बैंकको तुल्सिपुर शाखाद्वारा बेलझुन्डी दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई ल्यापटप र प्रिन्टर हस्तान्तरण गरिएको छ […]

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडौं, १६ मंसिर। महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । यस बैंकको थापाथली शाखाद्वारा त्रिपुरेश्वर, काठमाडौंमा अवस्थित नेपाल दृृष्टिविहिन कल्याण संघमा अध्ययनरत बालबालिकाहरुको लागि ब्रेल पुस्तक तयार गर्न १८७५ थान ब्रेल पेपर हस्तान्तरण गरेको हो। दृष्टिविहिन भएकाहरुको संरक्षण गदैं उनीहरुको स्वास्थ्य र शिक्षमा समेत सहयोग प्रदान गर्ने […]

महालक्ष्मी बैंकले गर्यो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरिएको छ। विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस बैंकले देशभरका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको हो। यस बैंकको कमाने शाखाद्वारा मकवानपुर जिल्लाको पुरानो अस्पताल, हेटौंडा अस्पताललाई कुर्सी हस्तान्तरण गरिएको छ। हेटौंडा अस्पतालको नवनिर्मित भवनमा सेवा लिन आउने बिरामीहरुलाई सहजताहोस् भन्ने उद्देश्यले बैंकले उक

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले भक्तपुरको चाँगुनारायण नगरपालिका-६ नगरकोटस्थित वेशीटोलमा रहेको चेतना आधारभूत विद्यालयमा खानेपानीको धारा निर्माण गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले बालमैत्री खानेपानीको धारा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच भक्तपुर शाखाका प्रबन्धक अनु श्रेष्ठले उक्त धारा विद्यालयलाई हस्तान्तरण गरेकी हुन् । धारा निर्माण […]

महालक्ष्मी विकास बैंकद्वारा डस्टबिन हस्तान्तरण

महालक्ष्मी विकास बैंक लिमिटेडको शिशुवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत पोखराको लक्ष्मी आदर्श युवा क्लबलाई डस्टविन सहयोग गरेको छ । शाखाले लक्ष्मी आदर्श युवा क्लबलाई १० थान डस्टबिन हस्तान्तरण गरेको हो । शिशुवा वरपर रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डस्टबिन हस्तान्तरण गरिएको कुरा बैंकका शिशुवा शाखा प्रबन्धक बिमल […]

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा प्रतीक्षालय निर्माण

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले बझाङको एक विद्यालयमा प्रतीक्षालय निर्माण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत बैंकको बझाङ शाखाले जालपा माध्यमिक विद्यालयमा प्रतीक्षालय निमार्ण गरेको बैंकले जनाएको छ । विद्यालयको प्रांगणमा एक विशेष कार्यक्रमको आयोजना गरी नवनिर्मित प्रतीक्षालय विद्यालयलाई हस्तान्तरण गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विद्यालयका प्रधानाध्यापक उत्तमबहादुर मल्ललाई […]

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी र डस्टबिन सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले साँफेबगरस्थित सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकको साँफेबगर शाखाले सो विद्यालयलाई स्वच्छ खानेपानीका लागि एक हजार र पाँच सय लिटरको एक/एक हिल ट्यांक र डष्टबिन हस्तान्तरण गरेको हो । विद्यालयको वातावरणलाई सफा र स्वच्छ […]

महालक्ष्मी विकास बैंकद्वारा पोखराको लेकसाइडमा शिविर सञ्चालन

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले महाशिवरात्रिको अवसरमा पोखराको लेकसाइडमा शिविर सञ्चालन गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले पोखरा महानगरपालिका–६ मा अवस्थित केदारेश्वर महादेव मन्दिरमा शिविर सञ्चालन गरेको हो । केदारेश्वर मन्दिरमा आउने भक्तजनहरुलाई दर्शन गर्न सहज होस् भन्ने उदेश्यका साथ शिविर सञ्चालन गरिएको लेकसाइड शाखाका शाखा प्रबन्धक नवराज भण्डारीले जानकारी दिए । […]