कैलाली । असार मसान्त भित्रै पारित भइसक्नु पर्ने सुदूरपश्चिम प्रदेशको बजेट भदौ मसान्त पुग्दासम्म पनि अझै पारित भएको छैन । असार १ गते पूर्व मुख्यमन्त्री दीर्घ बहादुर शाहको नेतृत्वमा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पालले आर्थिक वर्ष २०८१/८२को लागि ३१ अर्ब ३२ करोड ९८ लाखको बजेट प्रस्तुत गरेका थिए । एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितको […]