कैलालीमा ६५ प्रतिशत मत खस्यो, धनगढीमा भोलि मतगणना

धनगढी : कैलालीमा स्थानीय तहको निर्वाचनमा ६५ प्रतिशत मत खसेको छ। जिल्लाका ६ सय १९ मतदान केन्द्रबाट भएको मतदान कार्यमा ६५ प्रतिशत अर्थात ३ लाख ४१ हजार ३ सय ३२ मत खसेको प्रदेश निर्वाचन कार्यालयका कार्यालय प्रमुख प्रेम भट्टले जानकारी दिए।अहिले मतदान केन्द्रबाट मतगणना स्थलमा मतपेटिका पुर्‍याउने काम जारी छ। सबै ठाउँबाट मतपेटिका संकलन भएपछि यकिन तथ्यांक थाहा हुने उनले बताए।धनगढीको मतगणना भोलिमात्रै हुनेसुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मतगणना भोलिदेखि सुरु हुने भएको छ। मतपेट

सम्बन्धित सामग्री

कपिलवस्तुमा ६५ प्रतिशत मतदान, गणनास्थलतर्फ मतपेटिका ल्याइँदै

चन्द्रौटा : कपिलवस्तुमा ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ। बिहान ७ बजे देखि शुरु भएको मतगणना शान्तिपूर्ण तरिकाले सम्पन्न भएको निर्वाचन कार्यालयका प्रमुख राजीव पन्थीले बताए।सबै ठाउँको विवरण आउने क्रम रहेकोले अझै केही बढ्न सक्ने उनले बताए। मतपेटिका मतगणना स्थलमा ल्याउने काम भइरहेकाले सर्वदलीय तथा सर्वपक्षीय बैठकपछि मतगणना हुने क्षेत्र नं ३ का निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए।जिल्लाको क्षेत्र नं १ को वाणगंगा मावि जगेहेडा, क्षेत्र नं २ को कपिलवस्तु नगरप

दार्चुलामा ६५ प्रतिशत मतदान, भोलि दिउँसोसम्म सबै मतपेटिका सदरमुकाम पुग्ने

काठमाण्डाै – आज आइतवार भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत दार्चुलामा ६५ प्रतिशत मत खसेको छ । जिल्लाका सबैजसो ठाउँमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आज महाकाली नगरपालिकाको मतपत्रमात्रै गणना स्थलमा पुग्ने र भोलि साेमवार दिउँसोसम्म सबै केन्द्रको मतपेटिका सदरमुकाम आइपुग्ने कार्यालयले जनाएको छ । सबैभन्दा विकट मानिएको अपि हिमालको थुम्पी मतदान केन्द्रको मतपत्र भोलि दिउँसोसम्म सदरमुकाम ल्याएर भोलि दिउँसोबाट मतगणना गर्ने तयारी रहेको छ ।

बारामा ६५ प्रतिशत मत खस्यो

वीरगञ्ज – आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्बाचनको मतदानको क्रममा बारामा ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ। जिल्लामा ६५ प्रतिशत मत खसेको मुख्य निर्बाचन अधिकृत पुर्णेश्वर उपाध्यायले जानकारी दिए । जिल्लामा ४ लाख ३३ हजार ५ सय ४ मतदाता छन्। जिल्लाका सबै मतदान केन्द्रका शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको तथा मतपेटिका मतगणना स्थलमा […]

सुनसरीमा ६५ प्रतिशत मत खस्यो

सुनसरीमा पाँच लाख ४४ हजार ९४१ मतदाता रहेका थिए। अहिले मतदान केन्द्रबाट मतगणना स्थलमा मतपेटिका ल्याउन थालिएको छ।...

रुपन्देहीमा ६५ प्रतिशत मतदान, १० बजे देखि गणना हुने

बुटवल। रुपन्देहीमा सरदर ६५ प्रतिशत मत खसेको छ । रुपन्देहीका मूख्य निर्वाचन अधिकृत कृष्णराम कोईरालाले समग्रमा जिल्लामा ६५ प्रतिशत मत खसेको बताउनु भयो । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृत समेत रहेका कोईरालाले आजै १० बजे देखि मतगणना गर्ने तयारी रहेको बताउनु भयो । भैरहवा नमूना उच्च माध्यमिक विद्यालयमा हुने मतगणनाको लागि ब्यवस्था […]

धादिङमा ६५ प्रतिशत मत खस्याे, शनिबार बिहानदेखि मतगणना हुने

धादिङ : धादिङको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ पाँच बजे सम्पन्न भएको हो। धादिङमा करिब ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलय धादिङका प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिएका छन्।धादिङमा २ हजार २ सय ७५ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्। जसमध्ये ३ जना वडा सदस्यका उम्मेदवारहरू निर्विरोध भइसकेका छन्। सबैभन्दा धेरै उम्मेदवार नीलकण्ठ नगरपालिकामा ३४१ जना र सबैभन्दा कम उम्मेदवार गंगाजमुनामा १३३ जना उम्मेदवार छन्। मतगणना भने भोलिदेखि हुनेछ।आज साँझ

कैलालीमा ६५ प्रतिशत मतदान

कैलालीः स्थानीय तहको निर्वाचनमा कैलालीमा ६५ प्रतिशत मत खसेको छ। जिल्लाका ६१९ मतदान केन्द्रबाट भएको मतदानमा ६५ प्रतिशत अर्थात् ३ लाख ४१ हजार बढी मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। अहिले मतदान केन्द्रबाट मतगणना स्थलमा मतपेटिका पुर्‍याउने काम जारी रहेको प्रदेश निर्वाचन कार्यालयका कार्यालय प्रमुख प्रेम भट्टले बताए। मतपेटिका…

कास्कीमा ६५ प्रतिशत मत खस्यो, पोखरा महानगरको मतगणना शनिबारदेखि सुरु

पोखरा । स्थानीय तहको निर्वाचनमा कास्कीमा ६५ प्रतिशत मत खसेको छ । पोखरास्थित निर्वाचन कार्यालय अनुसार कास्कीका १ महानगरसहित ५ पालिकामा गरी कुल ६५ प्रतिशत खसेको हो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले शुक्रबार भएको स्थानीय तह निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको र कुल ६५ प्रतिशत मत खसेको बताउनुभयो । कास्कीमा २ लाख […]

बुटवलमा ६५ प्रतिशत मत खसेको अनुमान, मतगणना आजै सुरु हुने

बुटवल  उपमहानगरपालिकामा ६५ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत लेखनाथ पौड्यलका अनुसार  कुल मतदाताको ६५ प्रतिशत मत खसेको अनुमान रहेको छ ।पूर्ण विवरण भने आइनसकेको उनले बताए ।  बुटवलका १९ वार्डमा नै मतदान केन्द्रबाट बाकस ल्याउने काम जारी रहेको छ । बुटवलमा शुक्रबार साँझबाट नै मतगणना गर्ने तयारी रहेको उनले बताए

मुगुमा ६५ प्रतिशत मत खस्यो

३० वैशाख, मुगु । जिल्लामा ६५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार साढे २ बजेसम्मको विवरण ६५ प्रतिशत मत खसेको हो । स्थानीय पालिकाका निर्वाचन अधिकृतका अनुसार साढे २ बजेसम्म ६५ प्रतिशत मतदान भइसकेको छ । मतदान सकिएपछि सबै केन्द्रबाट आज राति नै मतपेटिका संकलन गरी दलहरूको बैठकको निर्णय अनुसार मतगणना […]