दार्चुलामा ६५ प्रतिशत मतदान, भोलि दिउँसोसम्म सबै मतपेटिका सदरमुकाम पुग्ने

काठमाण्डाै – आज आइतवार भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत दार्चुलामा ६५ प्रतिशत मत खसेको छ । जिल्लाका सबैजसो ठाउँमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आज महाकाली नगरपालिकाको मतपत्रमात्रै गणना स्थलमा पुग्ने र भोलि साेमवार दिउँसोसम्म सबै केन्द्रको मतपेटिका सदरमुकाम आइपुग्ने कार्यालयले जनाएको छ । सबैभन्दा विकट मानिएको अपि हिमालको थुम्पी मतदान केन्द्रको मतपत्र भोलि दिउँसोसम्म सदरमुकाम ल्याएर भोलि दिउँसोबाट मतगणना गर्ने तयारी रहेको छ ।

सम्बन्धित सामग्री

बारा २ मा ६५ प्रतिशत मतदान, मतपेटिका संकलन हुने क्रम जारी

बारा। बारा क्षेत्र नम्बर २ मा आइतवार भएको उपनिर्वाचनमा मंसिर ४ मा खसेको भन्दा बढी मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार उपनिर्वाचनमा ६५ प्रतिशत मत खसेको छ । यसअघि मंसिर ४ गते सम्पन्न निर्वाचनमा बारा क्षेत्र नम्बर २ को कुल एक लाख पाँच हजार ११ मतमध्ये प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६६ हजार सात सय ४१ […]

कपिलवस्तुमा ६५ प्रतिशत मतदान, गणनास्थलतर्फ मतपेटिका ल्याइँदै

चन्द्रौटा : कपिलवस्तुमा ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ। बिहान ७ बजे देखि शुरु भएको मतगणना शान्तिपूर्ण तरिकाले सम्पन्न भएको निर्वाचन कार्यालयका प्रमुख राजीव पन्थीले बताए।सबै ठाउँको विवरण आउने क्रम रहेकोले अझै केही बढ्न सक्ने उनले बताए। मतपेटिका मतगणना स्थलमा ल्याउने काम भइरहेकाले सर्वदलीय तथा सर्वपक्षीय बैठकपछि मतगणना हुने क्षेत्र नं ३ का निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए।जिल्लाको क्षेत्र नं १ को वाणगंगा मावि जगेहेडा, क्षेत्र नं २ को कपिलवस्तु नगरप

बारामा ६५ प्रतिशत मत खस्यो

वीरगञ्ज – आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्बाचनको मतदानको क्रममा बारामा ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ। जिल्लामा ६५ प्रतिशत मत खसेको मुख्य निर्बाचन अधिकृत पुर्णेश्वर उपाध्यायले जानकारी दिए । जिल्लामा ४ लाख ३३ हजार ५ सय ४ मतदाता छन्। जिल्लाका सबै मतदान केन्द्रका शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको तथा मतपेटिका मतगणना स्थलमा […]

सुनसरीमा ६५ प्रतिशत मत खस्यो

सुनसरीमा पाँच लाख ४४ हजार ९४१ मतदाता रहेका थिए। अहिले मतदान केन्द्रबाट मतगणना स्थलमा मतपेटिका ल्याउन थालिएको छ।...

कैलालीमा ६५ प्रतिशत मत खस्यो, धनगढीमा भोलि मतगणना

धनगढी : कैलालीमा स्थानीय तहको निर्वाचनमा ६५ प्रतिशत मत खसेको छ। जिल्लाका ६ सय १९ मतदान केन्द्रबाट भएको मतदान कार्यमा ६५ प्रतिशत अर्थात ३ लाख ४१ हजार ३ सय ३२ मत खसेको प्रदेश निर्वाचन कार्यालयका कार्यालय प्रमुख प्रेम भट्टले जानकारी दिए।अहिले मतदान केन्द्रबाट मतगणना स्थलमा मतपेटिका पुर्‍याउने काम जारी छ। सबै ठाउँबाट मतपेटिका संकलन भएपछि यकिन तथ्यांक थाहा हुने उनले बताए।धनगढीको मतगणना भोलिमात्रै हुनेसुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मतगणना भोलिदेखि सुरु हुने भएको छ। मतपेट

कैलालीमा ६५ प्रतिशत मतदान

कैलालीः स्थानीय तहको निर्वाचनमा कैलालीमा ६५ प्रतिशत मत खसेको छ। जिल्लाका ६१९ मतदान केन्द्रबाट भएको मतदानमा ६५ प्रतिशत अर्थात् ३ लाख ४१ हजार बढी मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। अहिले मतदान केन्द्रबाट मतगणना स्थलमा मतपेटिका पुर्‍याउने काम जारी रहेको प्रदेश निर्वाचन कार्यालयका कार्यालय प्रमुख प्रेम भट्टले बताए। मतपेटिका…

कैलालीमा खस्यो ६५ प्रतिशत मत

धनगढी – आज सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीमा ६५ प्रतिशत मत खसेको छ। जिल्लाका ६ सय १९ मतदान केन्द्रबाट भएको मतदानमा ६५ प्रतिशत अर्थात् ३ लाख ४१ हजारभन्दा बढी मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। अहिले मतदान केन्द्रबाट मतगणनास्थलमा मतपेटिका पुर्‍याउने काम जारी रहेको प्रदेश निर्वाचन कार्यालयका कार्यालय प्रमुख प्रेम भट्टले जानकारी दिए। मतपेटिका […]

विराटनगरमा ६५ प्रतिशत मत खसेको अनुमान, मतपेटिका संकलन गरिंदै

३० वैशाख, विराटनगर । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा ६५ प्रतिशत मत खसेको निर्वाचन आयोगले अनुमान गरेको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले यकिन विवरण आइनसकेको र मतपेटिका संकलन गर्ने कार्य भइरहेको जानकारी दिए । सबैतिरबाट मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण गर्ने उनले बताए । […]

मुगुमा ६५ प्रतिशत मत खस्यो

३० वैशाख, मुगु । जिल्लामा ६५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार साढे २ बजेसम्मको विवरण ६५ प्रतिशत मत खसेको हो । स्थानीय पालिकाका निर्वाचन अधिकृतका अनुसार साढे २ बजेसम्म ६५ प्रतिशत मतदान भइसकेको छ । मतदान सकिएपछि सबै केन्द्रबाट आज राति नै मतपेटिका संकलन गरी दलहरूको बैठकको निर्णय अनुसार मतगणना […]

मतपेटिका हेर्न दलहरूले राखे आफ्नै सिसिटिभी

आइतबार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा पहिलो चरणको चुनाव भएको छ। प्रदेश र प्रतिनिधि सभा सदस्य छान्न भएको निर्वाचनमा ६५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। धेरै जिल्ला हिमाली र पहाडी क्षेत्रमा पर्ने भएकाले सबै ठाउँमा मतपेटिका संकलन अझै सकिएको छैन। केही विकट जिल्लामा मंगलबार साँझमात्र मतपेटिका संकलन हुने जनाइएको छ। मतपेटिका संकलन भएका…