चन्द्रौटा : कपिलवस्तुमा ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ। बिहान ७ बजे देखि शुरु भएको मतगणना शान्तिपूर्ण तरिकाले सम्पन्न भएको निर्वाचन कार्यालयका प्रमुख राजीव पन्थीले बताए।सबै ठाउँको विवरण आउने क्रम रहेकोले अझै केही बढ्न सक्ने उनले बताए। मतपेटिका मतगणना स्थलमा ल्याउने काम भइरहेकाले सर्वदलीय तथा सर्वपक्षीय बैठकपछि मतगणना हुने क्षेत्र नं ३ का निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए।जिल्लाको क्षेत्र नं १ को वाणगंगा मावि जगेहेडा, क्षेत्र नं २ को कपिलवस्तु नगरप