पोखरा । स्थानीय तहको निर्वाचनमा कास्कीमा ६५ प्रतिशत मत खसेको छ । पोखरास्थित निर्वाचन कार्यालय अनुसार कास्कीका १ महानगरसहित ५ पालिकामा गरी कुल ६५ प्रतिशत खसेको हो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले शुक्रबार भएको स्थानीय तह निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको र कुल ६५ प्रतिशत मत खसेको बताउनुभयो । कास्कीमा २ लाख […]