कसरी मत्थर भयो कांग्रेसको टिकट विवाद ?

नेता कोइराला र महामन्त्री थापाले आफ्नो समूहको माग सशक्त रूपमा उठाउन नसकेको र आफू मात्र सुरक्षित हुने बाटो रोजेको इतरभित्रका असन्तुष्टको आरोप टिकट वितरणमा सम्मानजनक सिट माग्दै संस्थापन पक्षविरुद्ध धर्ना र...

सम्बन्धित सामग्री

काठमाडौं–३ मा कांग्रेसको महासमिति सदस्य छनोटमा विवाद

१ कात्तिक, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा कांग्रेसको महासमिति प्रतिनिधि छनोटमा विवाद भएको छ । महासमिति प्रतिनिधि चयन गरेको प्रक्रियाप्रति असन्तुष्टि राख्दै पाँच जनाले केन्द्रीय कार्यालय सानेपामा उजुरी दिएका छन् । अन्य प्रयोजनका लागि बोलाइएको क्षेत्रीय भेलाका उपस्थितहरुको माइन्यूटको पाना च्यातेर सर्वसम्मत चयन गरिएको भनी गरिएको निर्णयमा आपत्ति जनाइएको छ । महासमिति सदस्य […]

कांग्रेसको महिला संघको विवाद के हो ?

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसको महिला संगठन नेपाल महिला संघका १२ जना जिल्ला अध्यक्ष हटाएपछि विवाद बढेको छ । केन्द्रीय अध्यक्ष उषा राउत मिश्रले एकलौटी निर्णय गरेर जिल्ला अध्यक्ष हटाएको भन्दै अर्को पक्षले विरोध गरेको हो । हालै अध्यक्ष राउतले सोलुखुम्बु, बारा, पर्सा, सिरहा, ताप्लेजुङ, इलाम, महोत्तरी, रौतहट, कास्की, झापा, हुम्ला र नवलपुर जिल्ला […]

कांग्रेसको संस्थापनभित्र उम्मेदवारको आधिकारिकता विवाद

नेपाली कांग्रेसको १४औं अधिवेशन अन्तरगत बाँकेमा हुन लागेको निर्वाचनमा संस्थापन (शेरबहादुर देउवा) पक्षभित्र सभापतिको आधिकारिक उम्मेदवारका विषयमा विवाद उत्पन्न भएको छ।...

कांग्रेसको पदाधिकारी बैठकमा अधिवेशनलाई लिएर विवाद सुरु

काठमाडौं, २८ कात्तिक । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा अधिवेशनलाई लिएर विवाद सुरु भएको छ । पार्टीका सभापति शेरबहादुर देउवानिवासमा जारी बैठकमा प्रदेश अधिवेशन गर्ने भन्ने विषयलाई लिएर विवाद भएको हो । संस्थापन पक्ष प्रदेश संयोजक तोकेर अधिवेशन गर्ने पक्षमा भएको बुझिएको छ । पदाधिकारी बैठकमा विवाद सुरु भएपछि आज बस्ने भनिएको केन्द्रीय समितिको […]

'डडेल्धुरामा कांग्रेसको क्रियाशील सदस्यता विवाद कायमै'

डडेल्धुरामा नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद कायमै रहेको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराका सभापति कर्ण बहादुर मल्लले शनिबार एक विज्ञप्ति जारी गर्दे जिल्लाको क्रियाशील सदस्यता विावद कायमै रहेको जानकारी...

रसुवामा विवाद : फर्म नभरेका र एमालेका सदस्यलाई पनि कांग्रेसको क्रियाशील सदस्यता

हिमाली जिल्ला रसुवामा कांग्रेसको क्रियाशील सदस्यता फर्म नभरेकालाई क्रियाशील सदस्यता प्रदान गरेपछि विवाद बढेको छ । पार्टीको १४औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा फर्म नभरेका सयभन्दा बढी व्यक्तिलाई छानबिन...

अझै टुंगिन सकेन काठमाडौं कांग्रेसको क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा वडा अधिवेशन जारी रहँदा काठमाडौँमा क्रियाशील सदस्यता भने अहिलेसम्म टुंगिन सकेको छैन । जिल्लामा वडा अधिवेशन कहिले हुन्छ भन्ने अझै अन्योलता छ । क्रियाशील सदस्यता विवाद छानविन समितिले सदस्यताको विवाद टुंगो लगाएर पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाए पनि कतिपय जिल्लाको क्रियाशील सदस्यता विवाद कायम […]

कांग्रेसको क्रियाशील सदस्यता विवाद अझै बल्झिदै, छानविनमै मतभेद

रोमन आचार्यकाठमाडौं, असार १३ । नेपाली कांग्रेसका नेताहरु पार्टी सभापतिको दौडमा कुदिरहेको बेला महाधिवेशनको न्यूनतम सर्त मानिएको क्रियाशील सदस्यताको विवाद अझै बल्झिरहेको छ । ७७ मध्ये ७५ जिल्लामा क्रियाशील सदस्यताको किचलो कायम छ । उजुरी र गुनासोहरुको चांग छ तर, सदस्यता छानविन समितिका सदस्यहरुबीच नै विवाद समाधानमा एकमत नदेखिँदा समस्या ज्यूँका त्यूँ छ । साउन […]