कांग्रेसको पदाधिकारी बैठकमा अधिवेशनलाई लिएर विवाद सुरु

काठमाडौं, २८ कात्तिक । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा अधिवेशनलाई लिएर विवाद सुरु भएको छ । पार्टीका सभापति शेरबहादुर देउवानिवासमा जारी बैठकमा प्रदेश अधिवेशन गर्ने भन्ने विषयलाई लिएर विवाद भएको हो । संस्थापन पक्ष प्रदेश संयोजक तोकेर अधिवेशन गर्ने पक्षमा भएको बुझिएको छ । पदाधिकारी बैठकमा विवाद सुरु भएपछि आज बस्ने भनिएको केन्द्रीय समितिको […]

सम्बन्धित सामग्री

नेपाली कांग्रेसको पदाधिकारी बैठक बालुवाटारमा जारी

काठमाडौं :  नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ।  बैठक अहिले बालुवाटारमा  जारी रहेको कांग्रेस उपसभापति धनराज गुरुङले जानकारी दिए। सहमहामन्त्री बद्री पाण्डेका अनुसार बैठक विहान ८ बजे सुरु भएको छ। बैठकमा समानुपातिक बन्दसूचीमा भइरहेको विवाद, सच्याउनुपर्ने नाम तथा गठबन्धनभित्र भइरहेको छलफलको विषय प्राथामिकतामा राखिएको छ। समानुपातिकको बन्दसूचीमा शेखर कोइराला समूहका १३ जनालाई मात्रै राखिएको भन्दै यो समूह असन्तुष्ट बनेको छ। यसअघि मंगलब

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि निजी निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् । सो बैठकमा पार्टीको १४ औँ महाधिवेशन तथा सरकार बिस्तारबारे छलफल हुने जनाइएको छ । अझै पनि १३ जिल्लामा क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान हुन नसक्दा वडा तहको […]

क्रियाशील सदस्यता र मन्त्रीको टुंगोलगाउन कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा केही समयअघि पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए। बैठकमा क्रियाशील सदस्यता छानविन समितिले विवाद टुङ्गो लगाउन नसकेका स्थानका क्रियाशील सदस्यताबारे निकास दिन छलफल भइरहेको केसीले बताए। केसीका अनुसार बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो पनि लगाउनेछ।

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान ११ बजे पदाधिकारी बैठक बस्न लागेको हो। कांग्रेस सभापति देउवाले मंगलवार मात्र क्रियाशील छानबिन समितिबाट प्रतिवेदन बुझेका छन्। चार जिल्लाको क्रियाशील विवाद अझैं टुंगो लागेको छैन। पदाधिकारी बैठकमा क्रियाशील विवाददेखि, महाधिवेशनको…

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । शनिवार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा पार्टीको आसन्न महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । साउन १२ गते वडा अधिवेशन तय भएपनि क्रियाशील सदस्यता टुंगो नलागेकाले अधिवेशन सर्ने देखिएको छ । क्रियाशील सदस्यता विवाद समाधान र वडा अधिवेशनको मिति हेरफेरबारे बैठकमा छलफल हुने जनाइएको छ ।

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने तय भएको हो । आजको बैठक कांग्रेस महाधिवेशन र क्रियाशील विवाद विषयमा केन्द्रित रहने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। प्रधानमन्त्री निवास बालुवाटारमा राख्ने गरिएको बैठकबारे तीव्र आलोचना भएपछि देउवा निवासमै बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले […] The post कांग्रेस पदाधिकारी बैठक बस्दै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। हिजो स्थगित भएको पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ। बैठकमा पार्टीको क्रियाशील सदस्यता विवादबारे छलफल हुने सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए। क्रियाशील सदस्यता वितरणका मापदण्डमै विवाद देखिएकाले आजको बैठकमा यसबारे समाधान खोजिने भएको छ। पाटीको १४औँ महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा क्रियाशिल सदस्यताको विवाद बढ्दै गएको छ। सभापति शेरबहादुर देउवाले एकलौटी ढं

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। दिउँसो दुई बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बस्ने बैठकमा पार्टीको क्रियाशिल सदस्यता विवादबारे छलफल हुने सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए। पाटीको १४औँ महाधिवेशन नजिकिदै गर्दा कांग्रेसमा क्रियाशिल सदस्यताको विवाद बढ्दै गएको छ। सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले सदस्यता वितरण तथा नवीकरण गरेको भन्दै संस्थापन इतर समूहले बिरोध गर्दै आएको छ।  निरन्तर केहि दिनयता यसै विषयमा छलफल भएपनि समाधान निस

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यलय सानेपामा बैठक बस्ने तय भएको छ। पार्टी पदाधिकारी, पूर्व पदाधिकारी तथा शिर्ष नेताहरु पनि सहभागि हुने बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल हुने वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए। क्रियाशिल सदस्यताबारे विवाद भएकाले बैठकमा समस्या समाधानबारे छलफल हुने पौडेलको भनाइ छ। महाधिवेशन नजिकिँदै गर्दा सभापति शेरबहादुर देउवा इतर पक्षले क्रियाशील सदस्यमा अनियमितता भएको गु