२८ साउन, काठमाडौं । नेपाली कांग्रेसको महिला संगठन नेपाल महिला संघका १२ जना जिल्ला अध्यक्ष हटाएपछि विवाद बढेको छ । केन्द्रीय अध्यक्ष उषा राउत मिश्रले एकलौटी निर्णय गरेर जिल्ला अध्यक्ष हटाएको भन्दै अर्को पक्षले विरोध गरेको हो । हालै अध्यक्ष राउतले सोलुखुम्बु, बारा, पर्सा, सिरहा, ताप्लेजुङ, इलाम, महोत्तरी, रौतहट, कास्की, झापा, हुम्ला र नवलपुर जिल्ला […]