रोमन आचार्यकाठमाडौं, असार १३ । नेपाली कांग्रेसका नेताहरु पार्टी सभापतिको दौडमा कुदिरहेको बेला महाधिवेशनको न्यूनतम सर्त मानिएको क्रियाशील सदस्यताको विवाद अझै बल्झिरहेको छ । ७७ मध्ये ७५ जिल्लामा क्रियाशील सदस्यताको किचलो कायम छ । उजुरी र गुनासोहरुको चांग छ तर, सदस्यता छानविन समितिका सदस्यहरुबीच नै विवाद समाधानमा एकमत नदेखिँदा समस्या ज्यूँका त्यूँ छ । साउन […]