१ कात्तिक, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा कांग्रेसको महासमिति प्रतिनिधि छनोटमा विवाद भएको छ । महासमिति प्रतिनिधि चयन गरेको प्रक्रियाप्रति असन्तुष्टि राख्दै पाँच जनाले केन्द्रीय कार्यालय सानेपामा उजुरी दिएका छन् । अन्य प्रयोजनका लागि बोलाइएको क्षेत्रीय भेलाका उपस्थितहरुको माइन्यूटको पाना च्यातेर सर्वसम्मत चयन गरिएको भनी गरिएको निर्णयमा आपत्ति जनाइएको छ । महासमिति सदस्य […]