रगत उपलब्ध गराउन सम्झौता

धरान नगरपालिका ९ का वासिन्दालाई उपचारमा आवश्यक परेमा सेवा शुल्कविना निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखा र वडा कार्यालयबीच सम्झौता भएको छ।...

सम्बन्धित सामग्री

महानगरवासीलाई निःशुल्क रक्त सेवा उपलब्ध गराउँदै काठमाडौँ महानगर

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ। महानगरवासीलाई निःशुल्क रगत र र रक्त तत्व उपलब्ध गराउन महानगरले नेपाल रेडक्रस सोसाइटीसँग सोमबार सम्झौता गरेको हो। आकस्मिक वा जुनसुकै रोगको उपचारमा रगतको अभाव भई कुनै पनि महानगरबासीले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर उक्त सम्झौता गरिएको मेयर बालेन शाहले बताएका छन्। महानगरवासीले जुनसुकै अस्पतालमा […]

पश्चिम नवलपरासीमा रगत अभाव

पश्चिम नवलपरासीमा रगत अभाव भएको छ । रगतको माग बढ्दै गएको र रक्तदाता कम हुँदा रगत अभाव भएको हो । जसका कारण कतिपय  बिरामीलाई आवश्यक परेको बेला तत्कालै रगत उपलब्ध गराउन नसकिएको रक्तसञ्चार केन्द्र परासीले जनाएको छ ।

नेविसंघद्धारा भक्तपुर बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, १३ असार । भक्तपुर बहुमुखी क्याम्पसले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। “रक्तदान जीवनदान, रक्तदान महादान“ स्लोगनसहित उत्साहजनक उपस्थितिका साथ नेपाल विद्यार्थी संघले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । आधुनिक विज्ञानले धेरै प्रगति गरेतापनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला पारेका छैनन् । ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । […]

चाँगुनारायणले नगरवासीलाई निःशुल्क रगत र रक्तदातालाई प्रोत्साहन रकम दिने

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने घोषणा गरेको छ । नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा बसेको पहिलो कार्यपालिकाको बैठकले नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकलाई आगामी साउन १ गतेदेखि उपचारको क्रममा रगतको आवश्यक परेमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखामार्फत निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको हो । नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन कार्यविधि […]

चाँगुनारायणले नगरवासीलाई निःशुल्क रगत र रक्तदातालाई प्रोत्साहन रकम दिने

काठमाडौँ,१९ जेठ । चाँगुनारायण नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने घोषणा गरेको छ । नगर प्रमुख जीवज खत्रीको अध्यक्षतामा बसेको पहिलो कार्यपालिकाको बैठकले नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकलाई आगामी साउन १ गतेदेखि उपचारको क्रममा रगतको आवश्यक परेमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शखामार्फत निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको हो । नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन […]

बिसीको उपन्यास ‘रमा’ सार्वजनिक

लामो समयदेखि सुर्खेतमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार पुनम बिसीको उपन्यास सार्वजनिक भएको छ । पत्रकार महासंघ सुर्खेत शाखाको स्थापना दिनको अवसर पारेर विसीले उपन्यास ‘रमा’ विमोचन गरेका हुन्  । विसीको यो पहिलो उपन्यास हो । उनले ‘रमा’ मा एउटा नारीलाई पात्रको रुपमा उतारेका छन् । उनले भने,‘ विशेषगरि कर्णालीका सबैजसो जिल्लाहरुमा रगत अभाव न्यूनीकरणका लागि तत्काल रगत उपलब्ध गराउन सञ्चालनमा ल्याइएको ‘कर्णाली ब्लड एड’ नामक मोबाइल एप्स सञ्चालनार्थ यो उप

गण्डकी प्रदेशमा निःशुल्क रगत उपलब्ध गराउन २ करोड ६० लाख बजेट विनियोजन

पोखरा – गण्डकी प्रदेश सरकारले प्रदेशका घाइते तथा बिरामी व्यक्तिहरूका लागि आवश्यक पर्ने रगत निःशुल्क रूपमा उपलब्ध गराउन २ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले प्रदेश बासिलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णय भएबमोजिम पहिलो चरणमा उक्त बजेटको विनियोजन गरेको प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले बताइन् ।गण्डकी प्रदेश सरकारले नेपाल […]

निःशुल्क रगतले बिरामीलाई सहज

परासी, १२ कात्तिक: नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले जिल्लाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन थालेको छ । निःशुल्क रगत पाएपछि बिरामीलाई सहज भएको छ । रेडक्रस र जिल्लाका सातैवटै स्थानीय तहबीच आफ्नो पालिकाभित्रका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ । सोही सम्झौता अनुरुप रगत उपलब्ध गराउन थालिएको शाखाका सभापति […]

निषेधाज्ञाकाे प्रभाव : रगत नपाएर बिरामी मर्ने अवस्था सृजना हुँदै

काठमाडौं : कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी भएपछि मुलुकमा रगत अभाव भएको छ। निषेधाज्ञाका कारण रगत आपूर्तिमा कठिनाई भएको नेपाल रक्त सञ्चार केन्द्रले जनाएको छ। गत बर्ष बन्दाबन्दीका समयमा पनि यस्तो अभाव भएको थियो।केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत सञ्जीव यादवले नियमित रगत आवश्यक पर्ने बिरामीलाई पनि रगत उपलब्ध गराउन कठिनाई उत्पन्न भइरहेको जानकारी दिए। यादवका अनुसार अहिले दुर्घटनामा परेका, सुत्केरी महिला वा रेनल डायलासिस गराउनु पर्ने बिरामी बाहेक फालससेमिया, हेमोफिलियाका बि

बारामा जनप्रतिनिधिले दिए रक्तसञ्चार केन्द्रलाई ५१ हजार रुपैयाँ

३ वैशाख, वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिकाका एकजना कार्यपालिका सदस्यले विपन्नलाई निःशुल्क रगत उपलब्ध गराउन रक्तसञ्चार केन्द्रमा ५१ हजार रुपैयाँ दिएका छन् । परवानीपुर–५ नौतन बहुअरी बस्ने कार्यपालिका सदस्य सञ्जु साहले गरिब विपन्नलाई लक्षित गरेर …