भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने घोषणा गरेको छ । नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा बसेको पहिलो कार्यपालिकाको बैठकले नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकलाई आगामी साउन १ गतेदेखि उपचारको क्रममा रगतको आवश्यक परेमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखामार्फत निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको हो । नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन कार्यविधि […]