महानगरवासीलाई निःशुल्क रक्त सेवा उपलब्ध गराउँदै काठमाडौँ महानगर

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ। महानगरवासीलाई निःशुल्क रगत र र रक्त तत्व उपलब्ध गराउन महानगरले नेपाल रेडक्रस सोसाइटीसँग सोमबार सम्झौता गरेको हो। आकस्मिक वा जुनसुकै रोगको उपचारमा रगतको अभाव भई कुनै पनि महानगरबासीले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर उक्त सम्झौता गरिएको मेयर बालेन शाहले बताएका छन्। महानगरवासीले जुनसुकै अस्पतालमा […]

सम्बन्धित सामग्री

काठमाडौँ महानगरले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय भत्ता दिने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ । काठमाडौँ महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौँका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने प्रस्ताव पेस भएको हो । यसअघि महानगरले नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा यस […]