नेविसंघद्धारा भक्तपुर बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, १३ असार । भक्तपुर बहुमुखी क्याम्पसले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। “रक्तदान जीवनदान, रक्तदान महादान“ स्लोगनसहित उत्साहजनक उपस्थितिका साथ नेपाल विद्यार्थी संघले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । आधुनिक विज्ञानले धेरै प्रगति गरेतापनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला पारेका छैनन् । ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । […]