टीकापुरमा रगत अभाव, रक्तदान गर्ने नै भेटिंदैनन्

टीकापुरमा पछिल्लो एक साता यता रगतको चरम अभाव भएको छ। टीकापुरस्थित नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रलाई बिरामीका लागि रगत उपलब्ध गराउन निकै समस्या भैरहेको छ।

सम्बन्धित सामग्री

भूकम्पका घाइतेका लागि क्रान्तिकारीले थाल्यो रक्तदान कार्यक्रम

भूकम्प पीडित घाइतेको उपचारमा रगत अभाव हुन नदिन अखिल (क्रान्तिकरी) ले रक्तदान कार्यक्रम शुरु गरेको छ।...

रिलायन्स लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

हाल फैलिरहेको रोगको कारण रगत अभाव हुदै गइरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रिलायन्स लाइफ इन्स्योरेन्सले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रिलायन्सले आयोजना गरेको रक्तदान कार्यक्रमा काठमाण्डौं, ललितपुर, भक्तपुर र काभ्रेस्थित कार्यरत कर्मचारीहरुले रगत दिएका थिए ।यसका साथसाथै बिभिन्न मिडियाकर्मी र अन्य सर्वसाधारण समेतले यस रक्तदान कार्यक्रममा सहभागी जनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए । उनका अनुसार यस रक्तदान कार्यक्

अस्पतालमा रगत अभाव हुन नदिन रक्तदान

काठमाडौं :डेँगु रोगको संक्रमण फैलिएर अस्पतालहरुमा रगतको  अभाव हुन नदिनका लागि नेपाल मानव धर्म सेवा समिति र लायन्स क्लव अफ काठमाडौँ, ब्राभोले संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका छन्।‘रक्तदान जीवनदान, आत्मज्ञान अति महान, सेवा गर्ने हाम्रो अभियान’ नारामा साथ मानव धर्मका प्रणेता सतपालजी महाराजको जन्मोत्सवका अवसरमा आयोजनो गौशालामा आज आयोजना गरिएको रक्तदान कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा अध्यक्ष ८ नम्बर आशाराम संगतले रक्तदान गरेर कार्यत्रमको उद्घाटन गरे। उनले विपद्का समयमा मान

रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगत अभाव

पोखरा– स्थानीय तह निर्वाचनका कारण एक साताभन्दा बढी समयदेखि रगत आपूर्ति नहुँदा पोखरामा अत्यावश्यक रगतको अभाव भएको छ । निर्वाचनका समयमा विभिन्न संघ संस्थाले आयोजना गर्ने रक्तदानका कार्यक्रम रोकिएपछि नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गतको क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखरामा रगत अभाव भएको हो ।केन्द्रमा रगत अभाव हुन थालेपछि अस्पतालमा उपचाररत बिरामीलाई आपूर्तिमा कठिनाइ हुन थालेपछि बिहीबार आकस्मिक […]

निर्वाचनले रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगत अभाव

निर्वाचनका समयमा विभिन्न संघसंस्थाले आयोजना गर्ने रक्तदानका कार्यक्रम रोकिएपछि नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गतको क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखरामा रगत अभाव भएको हो।

काठमाडौंमा बृहत् रक्तदान, ४३ पिन्ट रगत संलन

देशभर रगत अभाव भइरहेका बेला राजधानीमा लायन्स क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहरा तथा नयाँ बजारको संयुक्त आयोजनामा काठमाडौंको सोह्रखुट्टेमा आज रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।  लायन्स अन्तर्राष्ट्रिय क्लबका डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, लायन्स मल्टिपल चेयरपर्सन मोहन रोक्का, पूर्वडिस्टिङक्ट गभर्नर राजन लम्साल, क्लस्टर २९ चेयरपर्सन शिव शर्मा पौडेल, रिजन ६० चेयरमेन नेत्रप्रसाद गुरागाईं, जोन १२१ चेयरमेन अनिलकुमार थापा, लायन्स क्लब अफ काठमाडौं हे

लायन्सको रक्तदान, ४३ पिन्ट रगत संकलन

देशभर रगत अभाव भइरहेका बेला राजधानीमा लायन्स क्लबले रक्तदान गरेको छ । लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहरा तथा नयाँबजारको संयुक्त आयोजनामा शनिबार काठमाण्डौंको सोह्रखुट्टेमा रक्तदान गरेका हुन् ।४३ पिन्ट रगत संकलन गरिएको आयोजक लायन्स क्लब हेरिटेज धरहराका अध्यक्ष शक्ति श्रेष्ठले जानकारी दिए । उनका अनुसार संकलन गरिएको रगत कान्तिपुर अस्पताल र वीर अस्पतालमा दिइएको छ ।  लायन्स क्लव नयाँबजारका अध्यक्ष गणेश जीसीले रगतको अभावबाट कोही पनि व्यक्तिले मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजन

महाराजगञ्जमा रक्तदान कार्यक्रम, डेढ सय जनाले दिए रगत

अस्पतालहरुमा रगत अभाव हुन नदिन सघाउन पुर्‍याउने भन्दै युवाहरुले चलाएको कार्यक्रममा डेढ सय जनाले रक्तदान गरेका छन्

ललितपुरकाे पुल्चाेकमा भएकाे कर्यक्रममा ६१ जनाले रक्तदान गरे

ललितपुर – ललितपुरको पुल्चोकमा भएको रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् । लायन्स क्लब अफ काठमाण्डौ पेभिलियन र ललितपुर मोबाइल व्यवसायी संस्थाको संयुक्त आयोजनामा मच्छिन्द्रनाथ पोखरी नजिकैको आँगनमा भएको कार्यक्रममा ६१ जनाले रक्तदान गरेका हुन् । कोरोनाको महामारीका कारण धेरै अस्पतालमा रगत अभाव भएकाे गुनासो आएपछि अभाव हटाउन रक्तदान कार्यक्रम गरिएको ललितपुर मोबाइल व्यवसायी संस्थाका अध्यक्ष सन्तोष घिमिरेले जानकारी दिनुभयो । ललितपुर मोबाइल व्यवसायी संस्थामा एक सय ४० भन्दा धेरै व्यवसायी आबद्ध रहेका छन् ।

नेपाली कांग्रेस बीपीको आयोजनामा काठमाडौंमा रक्तदान

बढ्दो कोरोना संक्रमणको समयमा देशभर रगत अभाव भइरहेका बेला नेपाली कांग्रेस बीपी केन्द्रीय समितिको आयोजनामा ‘रक्तदान जीवन दान’ भन्ने नारासहित बुधवार काठमाडौंको महाराजगञ्जमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।  रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । पार्टी केन्द्रीय कार्यालयका सचिव सुशीलराज वाग्लेले कोरोना महामारीका समयमा रगतको अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभर रगत अभाव भइरहेका बे...