लगातारको वर्षाले बस्ती डुबानमा, भारतले बाँधको ढोका खोलेपछि झन जोखिम

कञ्चनपुर - शनिबार रातिदेखि परेको पानीका कारण महाकाली नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् ।  महाकाली र जोगबुढा नदीमा पानीको बहाव बढेपछि महाकाली नगरपालिकाको ८, ९ र १० नम्बर वडाका बस्तीहरु डुबानमा परेका हुन् ।  महाकाली र जोगबुढा नदीमा पानीको बहाव बढेपछि ८, ९ र १० नम्बर वडाका शान्तिटोल, गिर...

सम्बन्धित सामग्री

पश्चिम तराईमा अविरल वर्षा

पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरुमा केही दिन यता भइरहेको अविरल वर्षाका कारण बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको हो । वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो । गत मंगलवार साँझदेखि परेको अविरल […]

पश्चिम तराईमा अविरल वर्षा

काठमाण्डाै – पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा केही दिनयताकाे अविरल वर्षाका कारण बस्ती डुबानमा पर्ने खतरा बढेकाे छ । वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भू–भाग डुबानमा पर्ने जोखिम देखिएको हो ।  गएकाे मङ्गलवार बेलुकादेखि परेकाे पानीले गर्दा बडादशैँ पनि राम्रोसँग मनाउन नसकेको स्थानीयवासी बताउँछन् । देशभर नै चाडपर्वको समयमा आफन्त, इष्टमित्र, मान्यजनको हातको टीका थाप्न र आशीर्वाद लिन जानका ...

अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम

कैलाली – सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको छ । कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागको अत्तरियास्थित महाकाली बेसिन […]

कैलाली र कञ्चनपुरमा भारी वर्षा, कहाँ-कहाँ छ बाढी र डुबानको उच्च जोखिम?

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको छ। कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र...

अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको छ । कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागको अत्तरियास्थित महाकाली बेसिन […]

कैलालीको बाढी प्रभावित क्षेत्रमा किटजन्य रोगको जोखिम

डुबानबाट १५ घरपरिवारका एकसय जना प्रभावित भएको स्थानीय रीतादेवी कामीले बताइन्। बस्ती डुबानमा परेपछि गाई, भैंसी, कुखुरा छोेडेर ज्यान जोगाउन  सडकमा आएर बसेको उनको भनाइ छ।

नाली व्यवस्थापनमा ठेकेदारले ध्यान नदिँदा बस्ती डुबानमा

कैलाली । कैलालीको धनगढीमा क्षेत्रीय सहरी विकास आयोजनाको १० किलोमिटर सडक निर्माणको काम प्रभावकारी नहुँदा स्थानीयलाई सास्ती भएको छ । ठेकेदार कम्पनीले बनाउँदै गरेका नाली व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम बढेको छ भने पानीको उचित निकास नहुँदा डुबानको समस्या पनि देखिएको छ । आयोजना कार्यान्वयन गर्ने क्षेत्रीय सहरी विकास आयोजना इकाई, धनगढीले २४ महिनामा निर्माण सम्पन्न […]

१० फोटोमा जब कोशीको बाढी गाउँ पस्यो…

काठमाडौँ : कोशी नदीको बाढीले बाँध फुटाएर गाउँ पस्दा धेरै नागरिकको बिचल्ली भएको छ । बाँध फुटेपछि पहिलेकै धारमा बग्न थालेको कोशीले बस्ती डुबानमा पारेको छ । बाढीले गर्दा सुनसरी र उदयपुरका धेरै गाउँ डुबानमा परेका छन् । कतिपय अझै डुबानमा पर्ने जोखिम कायमै छ । बस्ती डुबानमा परेपछि बुधबारदेखि नै उद्धार चलिरहेको छ । […]

महाकाली नदीको बाढी बस्तीमा पस्यो, १२ घर डुबानमा

कञ्चनपुर :   महाकाली नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन। भीमदत्त नगरपालिका १२ ऐरी, ओदाली र दोधारा चाँदनी १० को शान्तिपुर टोल डुबानमा परेको छ। बस्ती डुबानमा पर्न थालेपछि स्थानिय बासिन्दा सुरक्षित क्षेत्रमा जान थालेका छन्। भीमदत्त नगरपालिका-१३ का वडाध्यक्ष लाल बहादुर शाहीले ऐरीमा १२ घर नदीमा आएको बाढीका कारण डुबानमा परेको बताए। महाकाली नदीमा पानी बढ्यो, तटबन्धले पानी छेक्यो, निकास भएन',उनले भने, ‘नदी क्षेत्रको बस्तीका घर डुबेका छन्, पानी नघटे थ