कैलाली र कञ्चनपुरमा भारी वर्षा, कहाँ-कहाँ छ बाढी र डुबानको उच्च जोखिम?

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको छ। कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र...

सम्बन्धित सामग्री

मौसम पूर्वानुमान : आज देशका यी नदीमा बाढीको उच्च जोखिम

काठमाडौं । पछिल्लो तीन घण्टायता मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बर्दिया, कैलाली र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । उक्त जिल्लाका साना खहरे खोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । राजमार्ग अवरुद्ध हुन सक्ने सम्भावना रहेकाले यात्रा गर्दा सतर्कता अपनाउन पनि […]

झापामा अति भारी वर्षा, बाढीको उच्च जोखिम भएकाले दिउँसोसम्म सतर्कता अपनाउन आग्रह

काठमाडौं । झापाका विभिन्न स्थानमा भारी वर्षा भएको छ । जिल्लाको शनिश्चरे, चन्द्रगढी, केचना तथा इलाम र झापाको सीमा आसपास केही स्थानमा गएरातिदेखि अति भारी वर्षा भएको छ ।  मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा...

काठमाडौं लगायत आज यी जिल्ला र नदीमा छ बाढीको उच्च जोखिम

काठमाडौं।बाढी पूर्वानुमान महाशाखाले आज झापा, सुनसरी,सिराहा, सप्तरी, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट,धादिङ, चितवन,मकवानपुर, काठमाडौं र नवलपुरमा बाढीको उच्च जोखिम रहेको जनाएको छ।“आज कन्काई, कोशी,कमला,बागमती जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाब बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाऔ,” महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

तिब्बतमा पहिरो जाँदा तामाकोशी नदी थुनियो, नदी किनाराका बस्तीमा उच्च जोखिम

काठमाडौं। तिब्बतमा पहिरो जाँदा तामाकोशी नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति सूचना जारी गर्दै जुनसुकै बेला तामाकोशी नदी थुनिएर बनेको ताल फुट्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजगता अपनाइ सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। नेपाल-चीन क्षेत्रमा रहेको टिङ्ग्री काउन्टीको रोङ्गजिया शहर र सो आसपासमा भारी वर्षा भएर पहिरो जाँखा नदी थुनिएको बताइएको छ।

अझै तीन दिन लगातार भारी वर्षा हुनेः बाढीपहिरोको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै लगातार तीन दिन देशका केही स्थानमा भारी वर्षा हुने देखिएको छ। महाशाखाका अनुसार आज कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ। बिहीबार र शुक्रबार सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले बाढी–पहिरोको उच्च जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सोमबारदेखि ५ दिन भारी वर्षा हुने, पहाडमा पहिरोको उच्च जोखिम

काठमाडौं : आगामी सोमबारदेखि ५ दिन देशभरी भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू-भाग गलिसकेकाले अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको छ।  मनसुन सुरु भएयता देशका विभिन्‍न स्थानमा बाढी र पह...