१० फोटोमा जब कोशीको बाढी गाउँ पस्यो…

काठमाडौँ : कोशी नदीको बाढीले बाँध फुटाएर गाउँ पस्दा धेरै नागरिकको बिचल्ली भएको छ । बाँध फुटेपछि पहिलेकै धारमा बग्न थालेको कोशीले बस्ती डुबानमा पारेको छ । बाढीले गर्दा सुनसरी र उदयपुरका धेरै गाउँ डुबानमा परेका छन् । कतिपय अझै डुबानमा पर्ने जोखिम कायमै छ । बस्ती डुबानमा परेपछि बुधबारदेखि नै उद्धार चलिरहेको छ । […]

सम्बन्धित सामग्री

मलेसियामा फेरि भीषण बाढी

मलेसियामा फेरि भीषण बाढी आएको छ । गाउँ–शहर जलमग्न भएका छन् । उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पु¥याएका छन् । बिहीबार बिहानसम्म बाढीबाट एक जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । बाढीले कार बगाउँदा उनको मृत्यु भएको हो । छब्बीस हजारभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । दक्षिणी जोहोर राज्य र छिमेकी सिङ्गापुर […]

पाकिस्तानमा बाढीले ५० गाउँ डुबानमा

पाकिस्तानको सिन्ध प्रान्तमा बाढीका कारण ५० भन्दा बढी गाउँ डुबानमा परेका छन् । बलुचिस्तानबाट अचानक आएको बाढी सिन्ध प्रान्तमा प्रवेश गरेपछि पहाडी ५० भन्दा बढी गाउँ डुबानमा परेका हुन् । प्रभावित क्षेत्रका जनता आफ्नो ज्यान जोगाउन पहाड र सुरक्षा घाटमा शरण लिन बाध्य भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।विशेष गरी बलुचिस्तानमा यस वर्षको मनसुन मौसममा अप्रत्याशित रूपमा भारी वर्षा परेको छ । अबिरल वर्ष र बाढीले अहिलेसम्म  बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा १९ जनाको मृत्यु भइसकेको छ । मृत्य

बाग्लुङको जैमिनी नगरपालिकाका नागरिक धमाधम गाउँ छाड्दै

काठमाण्डाै - बाग्लुङको जैमिनी नगरपालिका वडा नम्बर १ को टुनीबोट बस्तीका स्थानीय बासिन्दाले धमाधम गाउँ छोड्न थालेका छन् । पानी पर्नासाथ बाढी पहिरोको त्रास हुने भएकाले स्थानीय बासिन्दाले गाउँ छोड्न थालेका स्थानीयवासी भवानीश्वर शर्माले बताउनुभयो । उहाँका अनुसार अहिले बस्तीमा १४ घर मात्रै छन् । सिङ्गो बस्तीमा भएका ४५ घरमध्ये ३१ घरपरिवार विस्थापित भइसकेका छन् । बाँकी रहेका यी घरपरिवार पनि सुरक्षित ठाउँमा सर्ने तयारीमा रहेको शर्माले बताउनु भयो । बस्तीमा बाढी पहिरोको मात्रै होइन बाँदरको पनि पिर भएकाले भएका घरपरिवार...

कर्णाली नदीको तटबन्ध भत्किएर बाढी गाउँ पस्यो

कर्णाली नदीको कैलालीपट्टि तटबन्ध भत्किएर बाढी गाउँ पसेको छ । जानकी गाउँपालिकाको मूलपानी र टीकापुर नगरपालिकाको शाहीपुरमा तटबन्ध भत्किएर बाढी गाउँ पसेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिए । बाढी गाउँ पसेपछि टीकापुर नगरपालिका–१, २, ५, ६, ७, ८ र जानकी गाउँपालिका–६ र ९ नम्बर वडाहरू डुबानमा परेका छन् ।  बाढी पसेका क्षेत्रका स्थानीय वासिन्दालाई स्कूल लगायत सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । पहाडतिर वर्षा रोकि...

कर्णाली नदी गाउँ पस्यो

टीकापुर नगरपालिका–५ शाहीपुर नजिकै कर्णाली नदीले तटबन्ध भत्काएको छ। स्थानीय युवा भुपेन्द्र साँउदका अनुसार नदीको बाढी गाउँ पसेको छ।...

उच्च जोखिममा म्याग्दीको बगरफाँट गाउँ

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट गाउँ बाढी र पहिरोको उच्च जोखिममा परेको छ । माथिबाट पहिरो खस्ने र नदीले कटान गर्दै तीव्र कटान गर्न थालेपछि गाउँ नै जोखिममा परेको हो । २०५७ सालदेखि म्याग्दी नदीले बगरफाँटमा कटान गर्दै आएको छ । बगरफाँटमा २ सय भन्दाबढी घरलाई परिवार बस्दै आएको छन् । म्याग्दी नदीको […]

जनगणनाका लागि गाउँ पुगेका सुपरीवेक्षकलाई फोन र इन्टरनेटको समस्या

३ असोज, बागलुङ । राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । घरमुली र एउटै भान्छामा खाना खानेको प्रारम्भिक विवरण लिन गाउँ पुगेका उनीहरुलाई एकातर्फ बाढी र पहिराको त्रास छ भने अर्कोतर्फ सङ्कलित विवरण अद्यावधिक गर्न कठिन भएको छ । घरमुली सूचीकरणका लागि जिल्लाभरि ९६ सुपरीवेक्षक परिचालन गरिएको छ । स्थानीय वडास्तरबाटै छनोट भएका सुपरीवेक्षक […]

महाराष्ट्रको बाढी प्रभावित क्षेत्रमा सलमान खानको सहयोग

भारतको महाराष्ट्रमा निरन्तर वर्षाका कारण गएको बाढी पहिरोले धेरै सहर र गाउँ डुबानमा परेका छन्। सरकारले बाढी प्रभावितहरुलाई सुरक्षति स्थानमा बस्न आग्रह गरिरहेको छ। सरकारले प्रभावितहरुलाई सक्दो सहयोग गरिरहेको समेत बताएको छ। यसैबिच बलिउड कलाकारहरु पनि बाढी पहिरो प्रभावितहरुलाई सहयोग गर्न अघि सर्न थालेका छन्। अभिनेता सलमान खानले महाराष्ट्रका बाढी…

मुस्ताङको लुप्रा खोलामा लेदोसहित बाढी

३१ जेठ, पोखरा । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आउँदा खोला किनारको लुप्रा गाउँ जोखिममा परेको छ । सोमबार करिब १२ बजेदेखि एक्कासी लेदोसहित बाढी आउँदा बस्ती जोखिममा परेको गाउँपालिका प्रमुख फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए । बाढीका कारण बस्तीका करिब १५ घर पूर्ण जोखिममा छन् । गाउँपालिका प्रमुख गुरुङले निरन्तर पानी परिरहेका […]

बटिक फ्याक्ट्रिमा पस्यो बाढी, रातो पानीले इन्डोनेसियाको गाउँ डुबानमा

इन्डोनेसियनको जेनगट गाउँ बाढीका कारण डुबानमा परेको छ। कपडामा रंग भर्ने बटिक फ्याक्ट्रीभित्र बाढी पसेपछि रगत जस्तै रातो रंगको पानीले गाउँ नै डुबानमा परेको हो। इन्डोनेसियाका सामाजिक संजाल प्रयोगकर्ताहरुले रातो पानी बगिरहेको तस्विरहरु सेयर गरिरहेका छन्। पानी परेपछि उक्त रंग आफै हट्ने बताइएको छ। पेकालङगनका नदीमा बग्ने पानीको रंग यसअघि पनि…