पीएम कपको उपाधि भारतको हरियाणालाई

आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि भारतको हरियाणा स्पोर्टस् क्लबले हात पारेको छ ।

सम्बन्धित सामग्री

हरियाणालाई पीएम कप उपाधि

बाँके । आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि भारतको हरियाणा स्पोर्टस् क्लबले जितेको छ । नेपालगञ्ज रंगशालास्थित कभर्डहलमा सञ्चालित प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै हरियाणाले उपाधि जितेको हो । हरियाणाले पहिलो सेट २६–२४ अंकले जितेको थियो । हरियाणाको २४ अंक हुँदा १८ अंकमा रहेको पुलिसले लगातार […]

पीएम कप क्रिकेटको उपाधि एपीएफलाई

पहिलो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी–२० क्रिकेटको उपाधि एपीएफले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बुधबार सम्पन्न खेलमा विभागीय टिम एपीएफले अर्को विभागीय टिम पुलिसलाई २१ रनले हराएर उपाधि जितेको हो ।बुधबारको खेलमा दुवै टिमले राम्रो सुरुआत गर्न सकेनन् । एपीएफको टप अर्डर ब्याटिङमा पनि लोकेश बमबाहेक अन्य खेलाडी राम्रोसँग चल्न सकेनन् । […]

एपिएफलाई पीएम कप उपाधि

प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ । टियु मैदान कीर्तिपुरमा बुधबार भएको फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो ।

एपीएफ क्लबलाई प्रधानमन्त्री कपको उपाधि

काठमाडौं– विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा बुधबार टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले दिएको १५८ रनको विजय लक्ष्य पछ्याउने क्रममा पुलिस निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रनमा समेटिएको थियो । दिपेन्द्रसिंह ऐरीको […]

कञ्चनपुरलाई पीएम कप छनोटको उपाधि

बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटको उपाधि कञ्चनपुरले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा बैतडीलाई ३८ रनले स्तब्ध पार्दै कञ्चनपुरले उपाधि हात पारेको हो । कञ्चनपुरले १ सय ९६ रनको विजयी लक्ष्य दिएकोमा बैतडी टिम १ सय ५७ रनमा अलआउट हुँदै पराजित भयो । बैतडीका लागि गजेन्द्र बोहराले सर्वाधिक २६ रन […]

पीएम कप छनोटमा बैतडी फाइनलमा

बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा लगातार तेस्रो जित निकाल्दै बैतडी फाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न खेलमा कैलालीलाई ३२ रनले हराउँदै बैतडी उपाधि नजिक पुगेको हो । बैतडीले दिएको १ सय ९९ रनको लक्ष्य दिएकोमा कैलाली ३०.५ ओभरमा १ सय ६६ रनमा अलआउट भयो । शेर मल्लले नटआउट ५१ रनको […]

एपीएफलाई पीएम कप महिला क्रिकेट उपाधि

विभागीय टोली नेपाल एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । धनगढीस्थित फाप्ला मैदानमा आइतबार भएको फाइनल खेलमा एपीएफले प्रदेश नम्बर १ लाई सात विकेटले हरायो ।

पीएम कप क्रिकेटको उपाधि आर्मीलाई

प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट २०७७ को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा एपीएफलाई ३३ रनले हराउँदै आर्मीलेउपाधि जितेको हो ।२१२ रनको लक्ष्य पाएको एपीएफ ४१ ओभर तीन बलमा अल आउट हुँदै १७८ रनमा समेटिएको थियो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित पूरा ओभरमा […]

पीएम कप क्रिकेट : आर्मीले उचाल्यो उपाधि

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले उचालेको छ । शनिबार भएको फाइनलमा नेपाल एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मीले पहिलो पटक उपाधि जितेको हो । आर्मीले पहिलोपटक प्रधानमन्त्री कप क्रिकेटको उपाधि उचालेको हो । उपाधिसँगै आर्मीले १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको एपीएफले पाँच लाख रुपैयाँ प्राप्त गर्यो। आर्मीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको एपीएफले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ७८ रनमा अलआउट भयो ।

पीएम कप फाइनल : आर्मी टस हारेर एपीएफविरुद्ध ब्याटिङ गर्दै

१७ माघ, काठमाडौं । चाैथाे संस्करणकाे प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेटकाे फाइनल खेल आज हुँदैछ । दुई विभागीय टाेली एपीएफ र त्रिभुवन आर्मी उपाधिका लागि खेल्दैछन् । एपीएफले टस जितेर फिल्डिङ राेजेपछि आर्मीले पहिले ब्याटिङ गर्दै छ । आर्मी लगातार चाैथाे पटक फाइनल खेल्दैछ । पहिलाे संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेकाे आर्मी पछिल्लाे दुई […]