आफ्नै भवन नहुँदा हुम्लाका प्रहरीलाई सास्ती

सुर्खेत : भाडा घरमा बस्दै आएका प्रहरीछानो चुहिने भएपछि समस्यमा परेका छन्। उच्च हिमाली क्षेत्र हुम्लाको उत्तरी चीनसँगको सिमानामा रहेको यारी प्रहरी चौकीमा कार्यरत प्रहरीले पानी चुहिने समस्याले गर्दा हैरानी व्यहोर्नु परेको हो।चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना प्रहरी रहेका छन्। चौकीका लागि भाडामा लिएको घरका सबै कोठाको अवस्था उस्तै छ भने पानी चुहिएपछि कार्यालयका कागजात नचुहिने स्थानमा लगेर सुरक्षित राख्नुपर्ने बाध्यता प्रहरीलाई छ।  यारी प्रहरी चौकीका  इन्चार्ज तेजबहादुर ऐ

सम्बन्धित सामग्री

आफ्नै भवन नहुँदा प्रहरीलाई समस्या

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ७ स्थित प्रहरी चौकी फत्तेपुर ‘क’को आफ्नै भवन नहुँदा त्यहाँ कार्यरत प्रहरीहरुलाई समस्या परेको छ । प्रहरीको नियमित कार्यालय सञ्चालनसमेत गर्ने कोठा नहुँदा सास्ती व्यहोर्नु परेको हो । प्रहरी चौकी फत्तेपुर ‘क’ स्थायी प्रहरी चौकी हो ।

भवन निर्माण मापदण्ड नहुँदा भूकम्पपीडितलाई घर बनाउनै सास्ती

शेरबहादुरजस्तै दिव्या वली पनि नयाँ घर बनाउने योजनामा छिन् । तर, उनलाई पनि पालिकाले भवन निर्माण मापदण्ड नबनाएकाले कस्तो घर बनाउने भन्ने दोधार छ ।

प्रदेश सभा भवन अपांगमैत्री नहुँदा अपांगता भएकी सांसदलाई सास्ती

बागमती प्रदेश सभाको भवन पूर्ण–अपांगमैत्री नहुँदा स्पाइनल कर्ड इन्जुरी भएकी सांसद लक्ष्मी घिमिरेले प्रदेश सभामा पहिलो दिन नै समस्या भोग्नु परेको छ ।  बिहीबार प्रदेश सभा सदस्यहरूको शपथ कार्यक्रममा हुन घिमिरे...

‘अपाङ्गमैत्री भवन नहुँदा शपथ ग्रहणमै सास्ती’

पछिल्लो समय सार्वजनिक तथा सरकारी संरचनाहरू अपाङ्गमैत्री हुनुपर्ने आवाज उठिरहेको भएता पनि बागमती प्रदेशसभा भवन अपाङ्गमैत्री नहुँदा शपथमै सास्ती व्यहोर्नुपरेको गुनासो आएको छ।...

आफ्नै भवन नहुँदा सास्ती, पानी चुहिने समस्याले गर्दा हैरान छन् प्रहरी

काठमाडौँ । आफ्नो भवन नभएका कारण भाडा बस्दै आएका प्रहरीहरू भाडाकै घरसमेत चुहिने भएपछि समस्यामा परेका छन् । उच्च हिमाली क्षेत्र हुम्लाको उत्तरी चीनसँगको सिमानामा रहेको यारी प्रहरी चौकीमा कार्यरत प्रहरीहरू दैनिक पानी चुहिने समस्याले गर्दा हैरानी व्यहोर्नु परेको बताउँछन् ।  चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना प्रहरी रहेका छन् । जनताको सुरक्षामा खटिने […]

आफ्नै भवन नहुँदा सास्ती भोग्दै हुम्ला प्रहरी

सुर्खेत- आफ्नो भवन नभएका कारण भाडामा बस्दै आएका प्रहरीहरू भाडाकै घरसमेत चुहिने भएपछि समस्यामा परेका छन् । उच्च हिमाली क्षेत्र हुम्लाको उत्तरी चीनसँगको सिमानामा रहेको यारी प्रहरी चौकीमा कार्यरत प्रहरीहरू दैनिक पानी चुहिने समस्याले गर्दा हैरानी व्यहोनु परेको बताउँछन् । चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना प्रहरी रहेका छन् । जनताको सुरक्षामा खटिने प्रहरी […]

आफ्नै भवन नहुँदा सास्ती खेप्दै हुम्ला प्रहरी

आफ्नो भवन नभएका कारण भाडा बस्दै आएका प्रहरीहरू भाडाकै घरसमेत चुहिने भएपछि समस्यमा परेका छन् । उच्च हिमाली क्षेत्र हुम्लाको उत्तरी चीनसँगको सिमानामा रहेको यारी प्रहरी चौकीमा कार्यरत प्रहरीहरू दैनिक पानी चुहिने समस्यले गर्दा हैरानी व्यहोर्नु परेको बताउँछन् । चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना प्रहरी रहेका छन् । जनताको सुरक्षामा खटिने प्रहरी आफैँ समस्यामा पर्दा काम गर्ने मनोबल घट्ने प्रहरीको भनाइ छ । चौकीका लागि भाडामा लिएको घरका सबै कोठाको अवस्था उस्तै छ भने पानी चुहिएपछि कार्याल

स्वास्थ्य संस्थाको भवन बनेन

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ स्थित चाँगे स्वास्थ्यचौकीको भवन समयमै निर्माण नहुँदा सेवाग्राही र स्वास्थ्यकर्मीलाई सास्ती भएको छ । निर्माण सम्झौता भएको ७ वर्ष पुग्नै लाग्दा पनि भवन नबनेपछि वर्षौं पुरानो र साँघुरो भवनबाट असहज रूपले स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । २ वर्षभित्रै निर्माण कार्य सक्नेगरी हिमालयन/कबिर जेभीले निर्माणको जिम्मा लिएको थियो । तर सम्झौता भएको लामो समय बितिसक्दा भवन निर्माणले पूर्णता नपाउँदा सेवाग्राही र स्वास्थ्यकर्मीले सास्ती खेप्नुपरेको छ । एक तले कच्ची भवनमा चारवटा कोठा छन् भने बाहिरको भागलाई बारेर बिरामी जाँच गर्ने ठाउँ बनाइएको छ । ठूलो वर्षाका समयमा भने पानी चुहिने भएकाले थप समस्या हुने गरेको छ । रासस

भवन निर्माण नहुँदा अस्पतालका बिरामीलाई सास्ती

निर्माणाधीन ५० शैयाको भोजपुर अस्पतालको भवन समयमै निर्माण नहुँदा अस्पतालका बिरामीलाई सास्ती भएको छ । मौसम परिवर्तनसँगै बिरामीको संख्या बढेपछि भवन अभावमा बिरामीले भुइँमै बसेर उपचार गर्नुपर्ने बाध्यता छ ।