आफ्नै भवन नहुँदा प्रहरीलाई समस्या

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ७ स्थित प्रहरी चौकी फत्तेपुर ‘क’को आफ्नै भवन नहुँदा त्यहाँ कार्यरत प्रहरीहरुलाई समस्या परेको छ । प्रहरीको नियमित कार्यालय सञ्चालनसमेत गर्ने कोठा नहुँदा सास्ती व्यहोर्नु परेको हो । प्रहरी चौकी फत्तेपुर ‘क’ स्थायी प्रहरी चौकी हो ।

सम्बन्धित सामग्री

आफ्नै कार्यालय भवन निर्माण गरिदिन आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङको माग

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले आफ्नै कार्यालय भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको हुँदा भवन निर्माणको माग गरेको छ।...

अदालतको आफ्नै भवन नहुँदा न्याय सम्पादनमा समस्या

इलाम जिल्ला अदालतको आफ्नै भवन नहुँदा न्याय सम्पादनमा समस्या परेको छ । अरुनै प्रयोजनका लागि बनाइएको भवनको साँगुरो कोठामा कार्यालय सञ्चालन गर्दा न्याय सम्पादनमा समस्या भएको हो । असहज अवस्थामा नै लामो समयदेखि काम गरिरहनुपरेको जिल्ला अदालतका श्रेस्तेदार फडिन्द्रराज भट्टराईले बताउनुभयो । हाल उक्त अदालत जिल्ला समन्वय समितिको पाहुना घरमा सञ्चालित छ । जिल्ला समन्वय …

सहरी स्वस्थ्य केन्द्र : भवन छ, सेवा छैन

कैलालीको  भजनी नगरपालिका–३ को सहरी स्वस्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्गअन्तर्गत ठेकीपुरस्थित निर्माण सम्पन्न भएको भवन डुबानको समस्या र विद्युत् लाइनको विस्तार हुन नसक्दा सञ्चालनमा

आफ्नै भवन नहुँदा सेवाप्रवाहमा समस्या

काठमाडौँ,५ पुष । मुलुक सङ्घीयतामा गइसकेपछि स्थानीय तहको दोस्रो कार्यकाल सुरु भइसकेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु अहिले काम गरिरहेका छन् । स्थानीय तहले पाँच वर्ष पूरा गर्दा पनि बाँकेमा वडा कार्यालयले आफनै भवन अझै बनाउन सकेका छैनन् । वडा कार्यालय सीमित कोठा भाडामा लिएर सेवा प्रवाह गर्दा सेवाप्रवाह प्रभावकारी […]

विद्यालयको भवन प्रयोगविहीन

धनकुटा : देशका कतिपय ठाउँमा विद्यालय भवन नहुँदा विद्यार्थीहरु चौरमा बसेर पढ्न बाध्य छन्। तर, धनकुटामा भने निर्माण भएका भवनसमेत प्रयोगमा आउन सकेको छैन।विद्यालयको पठनपाठनका लागि सहज होस भन्ने उद्देश्यले गोकुण्डेश्वर मावि धनकुटाको सल्लेरी वन नजिक निर्माण गरिएकोे भवन प्रयोगविहीन भएको हो।भूकम्प पुनर्निर्माण प्राधिकरणले लाखौँ रुपैयाँ खर्चिएर निर्माण गरेको भवन प्रयोगविहीन भएको हो। कोशी राजमार्गसँगै जोडिएको गोकुण्डेश्वर माविमा ध्वनि प्रदूषणका कारण पढाइमा समस्या भइरहँदा सुनसान ठाउँमा बनेको

आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या

सर्लाही – सर्लाहीका २० मध्ये ११ स्थानीय निकायको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । जिल्लाका मलङ्गवा, लालबन्दी, हरिपुर्वा, बलरा, गोडैता तथा कविलासी नगरपालिका र चक्रघट्टा, रामनगर, विष्णु तथा बसबरिया गाउँपालिकाले भाडाका भवनबाट सेवा प्रदान गरिरहेका छन् । स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्नै लाग्दा पनि नगरपालिका तथा गाउँपालिकामा भौतिक संरचनाकै अभाव […]

सरकारी भवन अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका सेवाग्राहीलाई समस्या

धनकुटा : हरेक सरकारी कार्यालय, भवन र बाटो अपाङ्गतामैत्री हुनुपर्ने प्रावधान भए पनि धनकुटाका अधिकांश सरकारी कार्यालय अपाङ्गतामैत्री छैनन्। सरकारी तथा पुरानो क्षेत्रीय सदरमुकाम कार्यालयका भवनहरु अपाङ्गतामैत्री हुन नसकेको हो।कार्यालय भवन अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका सेवाग्राही पीडामा छन्। यहाँका पुराना भवन मात्रै नभई नयाँ बनाइएका कार्यालय भवनसमेत अपाङ्गतामैत्री हुन नसक्दा आफूहरूलाई समस्या परिरहेको अपाङ्ग सेवा संघ धनकुटाका अध्यक्ष सेतुलाल आले मगर बताउँछन्। कार्यालय भवन अपाङ्गतामैत्री नभएकै का

प्रयोगविहीन अवस्थामा सार्वजनिक भवन

इचङ्गुनारायणमा निर्माण गरिएको सार्वजनिक भवन सञ्चालन विधि यकिन नहुँदा समस्या उत्पन्न भएको छ । सात वर्षअघि २०७१ सालमा मुख्य गरी बागमती नदी किनारलगायतमा बसोबास गरेका सुकुम्बासी तथा सहरी गरिबको बसोबासका लागि भनेर भवन निर्माण गरिएको थियो तर अहिले सो भवन अलपत्र बनेको छ । सुकुम्बासी र सहरी गरिबका लागि भनेर निर्माण गरिएको मुलुकको यो पहिलो सार्वजनिक भवन समेत हो । करिब छ रोपनी क्षेत्रफलमा निर्मित सो सार्वजनिक भवनमा सुकुम्बासी र सहरी गरिबहरूलाई कसरी बसोबास गराउने विषयमा अझै पनि सहरी विकास मन्त्रालय टुङ्गोमा पुग्न सकेको छ...

भवन नहुँदा ट्राफिक प्रहरीलाई समस्या

युवराज श्रेष्ठ, रामेछाप ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन नहुँदा कार्यालयको काम–कारबाहीमा समस्या उत्पन्न भएको छ । मन्थली नगरपालिकाले जिल्ला ट्राफिक प्रहरीको नाममा मन्थली नगरपालिका–१ ट्राफिक बिटमा १ रोपनी ३ आना ३ पैसा जग्गा दिएको भए पनि भवन नहँदा समस्या भएको हो । जग्गा भए पनि रकम अभावका कारण भवन निर्माण हुन नसक्दा धेरै समस्या […]

भवन निर्माणमा ढिलाइ हुँदा अस्पतालको स्तरोन्नतिमा समस्या

रोल्पा – रोल्पा अस्पतालको भवन समयमै निर्माण हुन नसक्दा स्तरोन्नतिका लागि समस्या भएको छ । गएको असोजमै निर्माण सम्पन्न हुनुपर्ने अस्पताल भवन अहिलेसम्म पनि निर्माण नहुँदा १५ शैयाको रोल्पा अस्पताललाई ५० शैयामा स्तरवृद्धि गर्न समस्या भएको हो । निर्माण व्यवसायीको लापरबाहीका कारण दुई वर्ष अघिदेखि सुरु भएको भवन सम्झौता अवधि सकिदा पनि निर्माण सम्पन्न हुन नसकेको अस्पतालले जनाएको छ । अस्पतालको भवन निर्माण गर्ने जिम्मा २०७५ असोजमा श्री जयन्ती निर्माण कम्पनीले लिएको थियो । तोकिएको अवधि सकिएको चार महिना बितिसक्दासम्म पनि ८० प्रतिशत म...