आफ्नै भवन नहुँदा सास्ती, पानी चुहिने समस्याले गर्दा हैरान छन् प्रहरी

काठमाडौँ । आफ्नो भवन नभएका कारण भाडा बस्दै आएका प्रहरीहरू भाडाकै घरसमेत चुहिने भएपछि समस्यामा परेका छन् । उच्च हिमाली क्षेत्र हुम्लाको उत्तरी चीनसँगको सिमानामा रहेको यारी प्रहरी चौकीमा कार्यरत प्रहरीहरू दैनिक पानी चुहिने समस्याले गर्दा हैरानी व्यहोर्नु परेको बताउँछन् ।  चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना प्रहरी रहेका छन् । जनताको सुरक्षामा खटिने […]