‘अपाङ्गमैत्री भवन नहुँदा शपथ ग्रहणमै सास्ती’

पछिल्लो समय सार्वजनिक तथा सरकारी संरचनाहरू अपाङ्गमैत्री हुनुपर्ने आवाज उठिरहेको भएता पनि बागमती प्रदेशसभा भवन अपाङ्गमैत्री नहुँदा शपथमै सास्ती व्यहोर्नुपरेको गुनासो आएको छ।...

सम्बन्धित सामग्री

वाग्मती प्रदेशसभा भवन अपांगमैत्री नहुँदा सांसदलाई बैठक आउनै सकस

हेटौंडा : वाग्मती प्रदेशसभाको भवन अपांगमैत्री नहुँदा अपांगता भएका सांसदलाई प्रदेशसभाको सदनमा उपस्थित हुन समस्या भएको छ। बिहीवार भएको शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रदेशसभामा समानुपातिक तर्फबाट सांसद बनेकी रामेछाप जिल्लाकी लक्ष्मी घिमिरेलाई निकै समस्या भएको थियो।  ह्विलचियर प्रयोगकर्ता निर्वाचित भएकोले प्रदेशसभा कार्यस्थल मापदण्डसहित निर्माण गरी सम्मानजनक, मर्यादित…

डा. नारायण खड्का परराष्ट्रमन्त्री बने लगत्तै न्यूयोर्क जाने

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. नारायण खड्का शपथ ग्रहण गरेर कार्यभार सम्हाले लगत्तै अमेरिकाको  न्यूयोर्क जान लागेका छन्। संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क प्रस्थान गर्ने स्रोतको भनाइ छ । डा. खड्काले महासभालाई नेपालको तर्फबाट सम्बोधन पनि गर्ने छन् । परराष्ट्र मन्त्री नहुँदा राष्ट्रिय र […]

उत्तराखण्डका युवा नेता पुष्करसिंह धामी बने नयाँ मुख्यमन्त्री, साँझ ६ बजे शपथ

भारतको उत्तराखण्ड प्रदेशमा पुष्करसिंह धामी नयाँ मुख्यमन्त्री बनेका छन् । प्रदेश राजधानी देहरादूनमा बसेको भारतीय जनता पार्टी (भाजपा) विधायक दलको बैठकले धामीलाई दल नेता चयन गर्दै मुख्यमन्त्री चयन गरेको हो । धामीले साँझ ६ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि गएराति तीरथसिंह रावतले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । सांसद नरहेका रावतले ६ महिनाभित्र सांसद बनिसक्नुपर्ने भएपनि कोरोनाका कारण तत्कालै चुनाव हुनसक्ने अवस्था नहुँदा उनले मुख्यमन्त्री बनेको ४ महिनामै राजीनामा दिएका हुन्...