निर्माण कम्पनीको ढिलासुस्तीले विमानस्थलको भवन अल्पत्र, हिउँदेयाम र वर्षातमा यात्रुलाई सास्ती

मुगु । निर्माण कम्पनीको ढिलासुस्तीले रारा विमानस्थलको ट्रस–टर्मिनल भवन अल्पत्र परेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा सो विमानस्थलको उक्त भवनको निर्माणकार्यमा ढिलाई हुँदा अल्पत्र परेको हो । भवन निर्माणको जिम्मा पाएको ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्सनको ढिलाईका कारण भवन निर्माणको कार्य अल्पत्र परेको छ । समयमै निर्माण नहुँदा जिल्ला र जिल्ला बाहिरबाट आउने हवाई यात्रुहरूले […]