निःशुल्क बनेको ‘फ्रन्टलाइनर’को चित्र मेटाएको महानगरले लाखौं खर्चेर अर्को चित्र बनाउने

१६ असार, काठमाडौं । रत्नपार्कको आकाशे पुलको पर्खालमा कोभिड-१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र बुधबार काठमाडौं महानगरपालिकाले मेटिदियो । मेयर विद्यासुन्दर शाक्यकै निर्देशनमा यो चित्र मेटेको महानगरपालिकाले अब आफ्नै बजेट खर्चेर अर्को चित्र बनाउने भएको छ । चार जना कलाकार र तीन जना स्वमम्सेवकले ६ दिन लगाएर गत जेठ ३० मा निर्माण सकेको यो […]

सम्बन्धित सामग्री

महानगरले सुरु गर्‍यो सार्वजनिक स्थलका भित्तामा चित्र कोर्न

२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बढाउन सार्वजनिक स्थलका भित्तामा चित्र कोर्न सुरु गरेको छ । चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने उद्देश्यसहित ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक स्थलका भित्तामा कलात्मक चित्र कोर्न सुरु …

सार्वजनिक स्थलका भित्तामा चित्र कोर्दै महानगर

१७ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बढाउन सार्वजनिक स्थलका भित्ताहरुमा चित्र कोर्ने भएको छ । सार्वजनिक स्थलमा सुन्दरतासँगै ऐतिहासिक, सांस्कृतिक तथा जानकारीमूलक चित्रहरु बनाउने महानगरले जनाएको छ । जसका लागि महानगरले ललितकला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता समेत गरेको छ । महानगरको सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उपप्रशासन प्रमुख कमलमणि काफ्लेले सम्झौता […]

काठमाडौँ महानगरले माइतीघर र बानेश्‍वरको भित्तामा चित्र बनाउने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा भित्ते चित्र बनाउने भएको छ । बुधबार महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठान सम्झौता भएको हो । विभागका प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उप-प्रशासन प्रमुख कमलमणि काफ्लेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । ५० लाख रुपैयाँ भित्ते चित्र बनाउन महानगर...

महानगरले भित्ते चित्र मेटाएको विरोधमा धर्ना (फोटो फिचर)

काठमाडौं : चित्रकारहरूले रत्नपार्कको आकाशे पुलको भित्तामा पुन: फ्रन्टलाइनरको चित्र कोर्न पाउनुपर्ने माग राख्दै विरोधस्वरूप धर्ना दिएका छन्। काठमाडौं महानगरपालिकाले चित्र मेटाएपछि राष्ट्रियसभा गृहमा आधा घण्टाभन्दा बढी विरोध स्वरूप उनीहरुले आइतबार धर्ना दिएका हुन्।विरोध धर्नापछि  महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई निवेदन पत्र बुझाएका थिए। उक्त चित्रमा पुन: कोभिड-१९ विरुद्ध खटिएका फ्रन्टलाइनरको चित्र कोर्न पाउनुपर्ने उनीहरुको माग छ।दुजाङ शेर्पाको परिकल्पनामा को

महानगर अगाडि मेयर विद्यासुन्दर शाक्यविरुद्ध युवाहरुकाे प्रदर्शन

काठमाडौँ – काठमाडौँको रत्नपार्क स्थित आकाशेपुलको भित्तामा रहेको चित्र मेटाएको विरोधमा युवाहरुले आइतबार प्रदर्शन गरेका छन्। महानगर अगाडि युवाहरुले प्लेकार्डसहित मेयर विद्यासुन्दर शाक्यविरुद्ध प्रदर्शन गरेका हुन्। कोरोना भाइरसको महामारीविरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापनमा खटिनेहरु, पाइलट तथा सफाईकर्मीसहितको सम्मानका लागि दुजाङ्ग शेर्पाको अगुवाईमा आकाशेपुलको भित्तामा चित्र बनाइएको थियो। तर महानगरले हालै […]

महानगरले चित्र नष्ट गर्नु कलाकारको अपमान : कांग्रेस

नेपाली कांग्रेसले महामारीमा अग्रपंक्तिमा काम गर्नेहरुको कदर गर्दै सम्मान गर्नुपर्ने जनाएको छ । कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, सञ्चारकर्मी तथा शव व्यवस्थापनमा खटिएकाहरुको सामूहिक चित्र दुई साता अगाडि रत्नपार्कको एक पर्खालमा निर्माण गरेका थिए ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीार विज्ञप्तिमार्फत युवा डुजाङ शेर्पाको परिकल्पना र […]

काठमाडौं महानगरले मेटायो फ्रन्टलाइनर्सको सम्मानस्वरूप भित्तामा बनाइएका चित्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले फ्रन्टलाइनर्सको सम्मान स्वरूप कलाकारले भित्तामा बनाएका भित्ते चित्र मेटाएको छ । बुधबार दिउँसो मेटाइएको महानगरका नगरप्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए ।  ‘‘भित्तामा चित्र बनाउन पाइँदैन । पोस्टर, पम्प्लेट टाँस्न, होर्डिङ बोर्ड राख्न महानगर क्षेत्रभित्र मनाही गरिएको छ । यस्तो काम गर्न महानगरको अनुमति चाहिन्छ । वडा कार्यालयको...