महानगरले चित्र नष्ट गर्नु कलाकारको अपमान : कांग्रेस

नेपाली कांग्रेसले महामारीमा अग्रपंक्तिमा काम गर्नेहरुको कदर गर्दै सम्मान गर्नुपर्ने जनाएको छ । कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, सञ्चारकर्मी तथा शव व्यवस्थापनमा खटिएकाहरुको सामूहिक चित्र दुई साता अगाडि रत्नपार्कको एक पर्खालमा निर्माण गरेका थिए ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीार विज्ञप्तिमार्फत युवा डुजाङ शेर्पाको परिकल्पना र […]

सम्बन्धित सामग्री