काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा भित्ते चित्र बनाउने भएको छ । बुधबार महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठान सम्झौता भएको हो ।
विभागका प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उप-प्रशासन प्रमुख कमलमणि काफ्लेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । ५० लाख रुपैयाँ भित्ते चित्र बनाउन महानगर...