रत्नपार्कमा 'कोभिड वारियर्स'को चित्र मेटाइएको भित्तामा राजनीति, नेविसंघले नारा लेखेको केही घण्टामै मेटायो महानगरले

काठमाडौं : रत्नपार्कमा रहेको आकाशे पुलमा नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिका र नगर प्रमुख विद्यासुन्दर शाक्यको विरोधमा लेखेको नारा मेटाइएको छ। कोरोना महामारीमा अग्रपङ्क्तिमा खटिएकाको सम्मानमा बनाइएको चित्र काठमाडौं महानगरपालिकाले मेटाएको थियो। त्यसैको विरोधमा आज बिहान नेपाल विद्यार्थी संघले महानगर र शाक्यको विरोधमा चित्र मेटाइकै भित्तामा नारा लेखेको हो। नेविसंघले…

सम्बन्धित सामग्री

महानगरले मेटाएको भित्तेचित्रमा नेविसंघले लेख्‍यो मूर्दावादको नारा

काठमाडौं : नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य विरुद्ध नारा लेखेर विरोध जनाएका छन्। महानगरपालिकाले रत्नपार्कको आकाशे पुलको भित्तामा कोरिएको फ्रण्टलाइनर चित्र मेटाएपछि शाक्य विरुद्ध नेविसंघले विहिबार राती नारा लेखेको हो। भित्तामा नारा लेखिएको छ,‘काठमाडौं महानगरपालिका मुर्दावाद,विद्यासुन्दर शाक्य मुर्दावाद।' महानगरपालिकाले भित्ते चित्र मेटेर चित्रकार र फ्रण्टलाइनरको अपमान गरेकाले नारा लेखेको नेविसंघले जनाएको छ। त्यस्तै,शुक्रबार बसेको अनेरास्ववियु,नेविसंघ अखिल लगायत पाँच...