सार्वजनिक स्थलका भित्तामा चित्र कोर्दै महानगर

१७ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बढाउन सार्वजनिक स्थलका भित्ताहरुमा चित्र कोर्ने भएको छ । सार्वजनिक स्थलमा सुन्दरतासँगै ऐतिहासिक, सांस्कृतिक तथा जानकारीमूलक चित्रहरु बनाउने महानगरले जनाएको छ । जसका लागि महानगरले ललितकला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता समेत गरेको छ । महानगरको सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उपप्रशासन प्रमुख कमलमणि काफ्लेले सम्झौता […]

सम्बन्धित सामग्री

काठमाडौँ महानगरले माइतीघर र बानेश्‍वरको भित्तामा चित्र बनाउने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा भित्ते चित्र बनाउने भएको छ । बुधबार महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठान सम्झौता भएको हो । विभागका प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उप-प्रशासन प्रमुख कमलमणि काफ्लेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । ५० लाख रुपैयाँ भित्ते चित्र बनाउन महानगर...

सार्वजनिक शौचालयको विकल्प खोज्दै पोखरा महानगर

पोखरा । पोखरा घुम्नेहरुको लागि सहजै शौचालय पाउन कठिन छ । शौचालय जानु परे कि त कम्तीमा चिया खाने निहुँले होटल रेष्टुरेन्ट छिर्नु पर्छ, नभए च्यापेरै बस्नुपर्छ । पर्यटकीय नगरी पोखराको यो दुर्दशाको चित्र यहाँ घुमेर फर्किनेहरुले बेलाबेलामा सामाजिक सञ्जालमै टिप्पणी गर्ने गरेका छन् । यो समस्याको समाधानका लागि काठमाडौंका मेयर बालेन शाहको सिको पोखराका […] The post सार्वजनिक शौचालयको विकल्प खोज्दै पोखरा महानगर appeared first on राजधानी राष्ट्रिय दैनिक.