काठमाडौं, १४ कात्तिक । बलात्कारको अभियोगमा प्रहरीको नियन्त्रणमा रहेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा आज अभियोग पत्र दर्ता गराएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र पेश गरिएको उच्च स्रोतले जनाएको छ । […]