सामूहिक बलात्कार प्रकरण : कराँते प्रशिक्षकद्वय राउत र सुवेदीविरुद्ध मुद्दा दर्ता

नर्सिङ कलेजकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका विराटनगरका विनोद राउत र सुरज सुवेदीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । कराँतेका प्रशिक्षकसमेत रहेका विराटनगर–३ का ५० वर्षीय राउत र विराटनगर–४ का ५० वर्षकै सुवेदीविरुद्ध जबर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरिएको हो ।सामूहिक जवरजस्ती करणी मुद्दामा ७ देखि १० वर्षसम्म कैद सजाय र सामूहिक जवरजस्ती करणी गरेकोमा थप ५ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानासहित पीडितलाई उचित क्षतिपूर्तिको माग दाबी लिएर मुद्दा दर्ता

सम्बन्धित सामग्री

दुई बालिकामाथि सामूहिक बलात्कारको आरोपमा ३ जनाविरुद्ध मुद्दा दर्ता

बझाङको मष्टा गाउँपालिकामा दुई जना बालिकामाथि सामूहिक बलात्कार भएको छ । मष्टा गाउँपालिकामा दुई जना बालिकालाई ३ जनाले बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ ।

२ जना कराँते प्रशिक्षकविरुद्ध बलात्कार मुद्दा, सामूहिक बलात्कार गरेको आरोप

युवतीलाई होटलमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरका दुई जना कराँते प्रशिक्षकविरुद्ध मुद्दा दर्ता भएको छ। नशालु औषधी सेवन गराई फोटो भिडियो बनाएर पटक–पटक सामूहिक बलात्कार गरेको आरोप सुनसरीको इटहरी...

सामूहिक बलत्कारका आराेपी तीन जनाविरुद्ध मुद्दा दर्ता

विराटनगर : सामूहिक बलत्कार मुद्दामा पक्राउ परेका तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ।बेलबारी घर भएकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–४ का ३५ वर्षीय अर्जुन भनिने हीमकुमार श्रेष्ठ, उनका भाइ २५ वर्षीय सुरज र झापाको मेचीनगर नगरपालिका–३ का २७ वर्षीय रामबहादुर नेपाली भनिने सुधान्सु दर्जीविरुद्ध बुधबार मोरङ अदालतमा ‘जवरजस्ती करणी’ मुद्दा दर्ता भएको हो।इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछि सरकारी

सामूहिक बलात्कारको घटना गाउँमै मिलाउन स्थानीय नेताकाे दबाब

धनुषा । गाउँमै मिलाउन खोजिएको सामूहिक बलात्कार प्रयासको घटनामाथि प्रहरीको हस्तक्षेपपछि मुद्दा दर्ता भएको छ । सबैला नगरपालिकामा एक १७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको थियो । उक्त घटना सार्वजनिक भएपछि स्थानीय केही नेताहरूले गाउँमै मिलाउन दबाब दिएका थिए । सबैला–१२ रघुनाथपुर बस्ने तीन युवाले किशोरीलाई बलात्कार प्रयास गर्दै भिडियोसमेत...

सामूहिक बलात्कारको घटना गाउँमै मिलाउन दबाब

गाउँमै मिलाउन खोजिएको सामूहिक बलात्कार प्रयासको घटनामाथि प्रहरीको हस्तक्षेपपछि मुद्दा दर्ता भएको छ । सबैला नगरपालिकामा एक १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको थियो । उक्त घटना सार्वजनिक भएपछि स्थानीय केही नेताहरूले गाउँमै मिलाउन दबाब दिएका थिए ।सबैला–१२ रघुनाथपुर बस्ने तीन युवाले किशोरीलाई बलात्कार प्रयास गर्दै भिडियोसमेत खिचेको पीडित किशोरीले जनाएकी छन् । पीडित किशोरीका परिवारजनले इलाका प्रहरी कार्यालय सबैलामा जेठ १३ गते आरोपित तीन युवा गाउँकै १८ वर्षीय राजु पासवान, १९ वर्षी

गाउँमै मिलाउन खोजिएको सामूहिक बलात्कार घटना, प्रहरी हस्तक्षेपले मुद्दा दर्ता

जनकपुरधाम : गाउँमै मिलाउन खोजिएको सामूहिक बलात्कार प्रयासको घटनामाथि प्रहरीको हस्तक्षेपपछि मुद्दा दर्ता गरिएको छ।सबैला नगरपालिकामा एक १७ वर्षीया बालिकामाथि सामूहिक बलात्कार प्रयास भएको थियो। उक्त घटना सार्वजनिक भएपछि स्थानीय केही नेताले गाउँमै मिलाउन दबाब दिएका थिए। सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुर बस्ने तीन जना युवाले बालिकालाई बलात्कार प्रयास गर्दै भिडियोसमेत खिचेका पीडित बालिकाले जनाएकी छन्।पीडित बालिकाका परिवारजनले इलाका प्रहरी कार्यालय सबैलामा जेठ १३ गते आरोपित तीन युवावि