काठमाडौं, ५ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको बालहठका कारण संसद् बन्धक बनेको टिप्पणी गरेका छन् । आज (मंगलबार) पनि प्रतिनिधि सभा बैठक स्थगित भएपछि सांसद् दाहालले विना मुद्दाको एमालेको आवेगले मुलुकले दुः ख पाएको बताएका हुन् । ‘कमरेड केपीको वालहठले नि कति […]