सांसद वलीलाई बन्धक नबनाएको लुम्बिनी सरकारको दाबी

काठमाडौं, साउन २२ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री कार्यालयमा बन्धक नबनाएको दाबी गरेका छन् । उहाँले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद वलीले मुख्यमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेपछि स्पस्टीकरण पत्र बुझाउन पुगेका नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बुटवल ल्याएको जिकिर गर्नुभएको छ । मुख्यमन्त्रीसँग छलफल भएपछि दिदीसहित […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री निवासमा सांसद बन्धक !

लुम्बिनी प्रदेशसभा सदस्य विमला वली खत्री बिहीबार तनावमिश्रित अवस्थामा सार्वजनिक भइन् । उनले यस्तो तनाव केही दिनदेखि झेल्दै आएको बताइन् । गत साउन १५ देखि आफूले रोजेको दल नेकपा माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आफूलाई ‘बन्धक’ बनाइएको दाबी गरिन् । बुटवलमा बिहीबार पत्रकार सम्मेलन गरी उनले ‘मौका छोपेर’ भाग्न सफल भएको बताइन् ।