मुख्यमन्त्री पोखरेलको सरकार जोगाउन आफूलाई बन्धक बनाएको प्रदेश सांसद वलीको आरोप

लुम्बिनी प्रदेश सभा सांसद विमला खत्री वलीले मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई बन्धक बनाएको आरोप लगाएकी छिन् । शुक्रबार सम्पर्कविहीन भई ‘नाटकीय रूपमा’ बुधबार माओवादी केन्द्रको प्रदेश सभा संसदीय दलको सम्पर्कमा पुगेकी...

सम्बन्धित सामग्री

आगलागीका गम्भीर घाइतेलाई बीएण्डसी अस्पतालले बन्धक बनायाे : सांसद गाैतम

झापा । कोशी प्रदेश सांसद उमाकान्त गौतमले झापाको विर्तामोडमा रहेको बीएण्डसी अस्पतालले उर्लाबारी आगलागी घटनामा गम्भीर घाइते भई जीवनमरणको अवस्थामा रहेका बिरामीलाई बन्धक बनाएको दाबी गरेका छन् । कोशी प्रदेशसभा बैठकमा मंगलबार विशेष समय लिएर बोल्दै उनले उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएका १० जना बिरामीलाई अस्पतालले एक दिन बन्धक बनाएको आरोप लगाएका हुन् । […]

प्रदेश सांसद बादशाहलाई शपथ नगराउन माग

नेपालगन्ज उपमहानगरपालिका–१७ परसपुरकी एकल महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको आरोप लागेका सोही स्थानकै बादशाह कुर्मीलाई प्रदेशसभा सदस्यको शपथ ग्रहण नगराउन अधिकारकर्मीले माग गरेका छन् ।

भाउजु सांसदको एक्सनः निवर्तमान मुख्यमन्त्रीसहित ४ जना विरुद्ध जाहेरी

लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले (भाउजु सांसद) ले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा मंगलवार ‘शरीर बन्धक तथा अपहरण’ गरेको आरोपमा किटानी जाहेरी दिएकी छन् ...

अपहरणको आरोपमा शंकर पोखरेलविरुद्ध बिमला वलीले प्रहरीमा दिइन् जाहेरी

रूपन्देही । एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध प्रदेश सांसद बिमला खत्री वलीले अपहरण तथा शरीर बन्धकमा किटानी जाहेरी दिएकी छन् । पोखरेल मुख्यमन्त्री पदमा रहँदा आफूलाई दाङबाट अपहरण गरी ल्याएर साउन १५ गतेदेखि ५ दिनसम्म बन्धक बनाएको उनको दावी छ । वलीले पोखरेलसहित एमाले सचेतक भूमिश्वर ढकाल, दाङका […]

राष्ट्रिय सभाको बैठकमा सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ – राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले समसामयिक विषय र आफ्नो क्षेत्रमा देखिएका समस्याबारे अवगत गराउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। शून्य समयमा बोल्दै सांसद मायाप्रसाद शर्माले मध्यपश्चिम विश्वविद्यालयमा प्राध्यापकहरूलाई बर्खास्त गर्ने र विद्यार्थीलाई कुटपिट गरी तनाव सिर्जना गरिएको बताए। उनले लुम्बिनी प्रदेश सांसद विमला वलीलाई लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा बन्धक बनाइएको भन्ने घटनाको यथार्थताको पनि […]

लुम्बिनी प्रदेश : फेरि अर्को विवादमा मुछिए एमालेका प्रमुख सचेतक ढकाल

अपहरण शैलीमा प्रदेश सांसद विमला वलीलाई मुख्यमन्त्री निवासमै ‘बन्धक’ बनाएको आरोप लागेपछि लुम्बिनी प्रदेशस्थित एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल फेरि विवादमा तानिएका छन् ।

प्रदेश सांसद वलीलाई बन्धक बनाइनु लज्जास्पद र आपराधिक आक्रमण : माओवादी केन्द्र

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सत्तारुढ ५ दलीय गठबन्धनको कार्यदलले बनाएको साझा कार्यक्रम सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकले कार्यदललाई साझा कार्यक्रम तयार गरेकोप्रति बैठकले धन्यवाद दिदै सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय गरेको हो । बैठकमा माओवादी अध्यक्ष प्रचण्डले साझा कार्यक्रमका बारेमा जानकारी गराएको प्रवक्ता […]

लुम्बिनीका मुख्यमन्त्रीले मलाई बन्धक बनाए : सांसद वली

लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले आफूलाई एमाले प्रवेश गराउन मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएको गम्भीर आरोप लगाएकी छिन् । लुम्बिनीमा सरकार परिवर्तनको रस्साकस्सी चलिरहँदा गत १५ साउनमा तुलसीपुरबाट सम्पर्कविहीन भएकी...

भूमिश्वरको दावी : विमलाको आरोपमा सत्यता छैन

एमाले प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सांसद विमला वलीले आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नभएको प्रस्टिकरण दिएका छन् ।सांसद ओलीले पत्रकार सम्मेलन गरेर आफुलाई नेपालगञ्ज लैजाने नाममा बुटवल ल्याएर बन्धक बनाएको भनेर सार्वजनिक गरे लगत्तै ढकालले अर्को पत्रकार सम्मेलन गरेर वलीलाई अपहरण नगरेको र उनकै माग अनुसार बुटवल ल्याएको दावी गरे ।‘म साउन १५ गते विमला ओलीलाई स्पस्टिकरणको पत्र बुझाउन उहाँको घरमा गएको थिएँ । स्पस्टीकरणको चिठी बुझाएपछि उहाँले पढ्नुभयो । पत्र पढेपछ