बझाङको लेकगाउँ केन्द्रबिन्दु भएर चार दशमलव छ रेक्टर स्केलको भूकम्प

काठमाण्डाै - सुदूरपश्चिम प्रदेशका केही पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ९ बजेर २६ मिनेटमा बझाङको लेकगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो । चार दशमलव छ रेक्टर स्केलको भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले बताउनुभयो । 

सम्बन्धित सामग्री

भारतमा ६.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं । भारतमा मंगलबार ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समय अनुसार मंगलबार राति १ बजेर ५८ मिनेट जाँदा मणिपुरदेखि १० किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएको गएकाे हाे । भारतकाे राजधानी दिल्ली लगायतका अन्य शहरमा समेत भूकम्पकाे धक्का महसुस गरिएको थियो । भूकम्पका कारण मानिसहरू घरबाहिर निस्केका थिए । उत्तराखण्ड […]

खोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर छ रेक्टर स्केलको भूकम्प

खोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे छ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । ‘खोटाङको विर्ता केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा छ रेक्टर स्केलको भूकम्प मापन भएको केन्द्रले जनाएको छ । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे खुलिसकेको छैन ।

खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

काठमाडाैँ – खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर भूकम्प गएकाे छ। आज बिहान ८ः१३ बजे ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएकाे हाे। भूकम्पबाट के कति क्षति भयो भन्नेबारे खुलिसकेको छैन।

बाजुरामा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प

काठमाण्डाै - बाजुरामा भूकम्प गएको छ । आज बिहान ४ बजेर ३१ मिनेटमा बाजुराको जिउलेख मद्दु भन्ने ठाउँमा  केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हाे।

कास्कीको धम्पुस केन्द्र भएर ४.९ रेक्टर स्केलको भूकम्प

काठमाडौं : कास्की केन्द्रविन्दु भएर ४.९ रेक्टर स्कलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहीबार बिहान ३ बजेर ५६ मिनेटमा माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म भूकम्पको महशुस गरिएको थियो। धम्पुसका वडाध्यक्ष वैकुण्ठ भण्डारीले भूकम्पले ठूलो धक्का दिएको बताए।

ताप्लेजुङमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प

काठमाडौँ– ताप्लेजुङमा ४ दशमवल २ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ताप्लेजुङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको जनाएको हो । आज दिउँसो ४ बजेर ३९ मिनेटमा भूकम्प गएको पनि केन्द्रले जनाएको छ ।

जापानमा ७.३ रेक्टर स्केलको भूकम्प

जापानमा गएको भूकम्पामा परी ४ जनाको ज्यान गएको छ भने अन्य ९० जना घाइते भएका छन्। उत्तरपूर्वी जापानमा गएको सो भूकम्प ७.३ रेक्टर स्केलको रहेको बताइएको छ। बुधबारको सो भूकम्पबाट भएको अन्य क्षतिको विवरण संकलन भइरहेको बताइएको छ।...

इन्डोनेशियामा ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी । इन्डोनेशियामा ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । गएराती इण्डोनेसियाको फ्लोरेस टापुको माउमेरेबाट ९ सय ९२ किलोमिटर उत्तरमा केन्दविन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जानकारी दिएको छ । फ्लोरेस सागरमा १८ दशमलव ५ किलोमिटर गहिराइबाट भूकम्प गएको जनाइएको छ । भूकम्पपछि प्रशान्त महासागरमा सुनामी आउनसक्ने चेतावनी पनि दिइएको छ […]

लमजुङ केन्द्रबिन्दु बनाएर पुनः गयो ५‍.३ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । लमजुङ केन्द्रबिन्दु बनाएर पुनः भूकम्प गएको छ । बुधबार बिहान भुलभुले आसपास नै केन्द्रबिन्दु बनाएर ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा केही […]