मेगा क्यापिटलको कर्मचारी लक्षित योजना

मेगा क्यापिटल मार्केट्स लिमिटेडले आफ्ना कर्मचारीलाई लक्षित गरी योजना ल्याएको छ।

सम्बन्धित सामग्री

प्रभु क्यापिटलको हितग्राही ग्राहक लक्षित अफर

प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकका लागि विशेष अफर ल्याएको छ । ग्राहकको सुविधाका लागि प्रभु क्यापिटल तथा एक्सप्रेस इट्सबीच सम्झौता भएको छ ।यस योजना अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाइन अर्डर गरी सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउट वा बिल पेमेन्ट गर्दा प्रोमो […]

प्रभु क्यापिटलले ल्यायो १ लाखसम्म जित्न सकिने अफर

प्रभु क्यापिटल लिमिटेडले हितग्राही सदस्यका लागि नयाँ अफर ल्याएको छ । जसअनुसार यही साउन महिनादेखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै ‘प्रभु क्यापिटल क्यास्टिभल अफर’ ल्याएको छ, ।यो योजना साउन महिना देखि कार्तिक महिनाको छठ पर्वसम्म सञ्चालन हुने कम्पनीले जनाएको  । यस अफर अन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले रु. १ लाखसम्म जित्नसक्ने कम्पनीले जनाएको छ ।योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाइलमा प्रभु क्यापिटलको एप डाउनलोड गर्नुपर्नेछ र सो मा रजिस्टर गरी आफ्नो ड

प्रभु क्यापिटलको एक लाख जित्ने अफर

प्रभु क्यापिटलले ‘प्रभु क्यापिटल क्यासटिभल’ अफर ल्याएको छ ।आफ्नो हितग्राही सदस्यका लागि साउनदेखि सुरु भएको चाडपर्वलाई लक्षित गर्दै ‘प्रभु क्यापिटल क्यासटिभल’ अफर ल्याएको जनाएको छ । यो योजना साउनदेखि कात्तिकको छठ पर्वसम्म सञ्चालन हुनेछ ।यो योजना अन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले १ लाख रुपैयाँसम्म जित्नसक्ने कम्पनीले जनाएको छ । योजनामा सहभागी हुन […]

मेगा क्यापिटलको स्वास्थ्यकर्मी लक्षित योजना

काठमाडौं (अस) । मेगा क्यापिटल मार्केट्सले कोभिड–१९ संक्रमण चलिरहेको अवस्थामा समेत व्यक्तिगत जीवनभन्दा देशवासीको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गरेर अग्र भागमा खटेर काम गरिरहेका साहसी स्वास्थ्यकर्मीलाई विशेष धन्यवाद दिएको छ । कम्पनीले महामारीको अवस्थामा विशेष योजनामार्फत स्वास्थ्यकर्मी लक्षित फ्रन्टलाइनर प्रोटोफोलियो म्यानजेमेन्ट सर्भिस नामक योजना सुरु गरेको छ । कम्पनीले अग्र भागमा खटिएका स्वास्थ्यकर्मीलाई मेगा क्यापिटलको पोर्टफोलियो सर्भिसको वार्षिक शुल्कमा ५० प्रतिशत र एक्जिटमा ५० प्रतिशत छुट दिनेछ । कम्पनीले महामारीको समयमा पनि सुरक्षित र व्यवस्थित लगानी, वित्तीय सल्लाह र मार्गदर्शन, तोकिएका कर्मचारीबाट ग्राहक मागअनुसार साप्ताहिक/मासिक रिपोर्टिङलगायत सेवा दिइँदै आएको बताएको छ ।

हिमालयन क्यापिटलको ग्राहक लक्षित योजना

काठमाडौं (नेस) । हिमालयन क्यापिटल लिमिटेडले सर्वसाधारण लगानीकर्तालाई नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन ‘अल्फा’ र ग्राहकको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन ‘सिग्मा’नामका लगानी व्यवस्थापन योजनाहरूको विकास गरेको छ । हिमालयन ‘अल्फा’योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा वार्षिक रूपमा सिर्जना गरेको प्रतिफललाई सोहि अवधिमा नेप्सेले प्रदान गरेको प्रतिफलसँग तुलना गरिने […]

एनआईसी एशिया क्यापिटलको महा–शेयर लगानी महोत्सव योजना

काठमाडौं, १३ असोज । एनआईसी एशिया क्यापिटलले महा–शेयर लगानी महोत्सव योजना ल्याएको छ । कम्पनीले चार्डपर्व तथा शेयर बजारमा आउने लगानीको अवसरलाई लक्षित गर्दै यस्तो योजना ल्याएको हो । यस छुट योजना २०७८ साल कार्तिक मसान्तसम्म मात्र लागु हुनेछ । यस योजना अन्तर्गत धितोपत्र तथा मुद्रा बजारमा उपलब्ध हुने उपकरणहरुलाई एक मुष्ट (अल इन वान, […]

एनआईसी एशिया क्यापिटलको ‘महा–शेयर लगानी महोत्सव’ योजना, यस्ता छन् विशेषता

चाँडपर्व तथा शेयर बजारमा आउने लगानीको अवसरलाई लक्षित गर्दै एनआईसी एशिया क्यापिटल NIC Asia Capital ले महा–शेयर लगानी महोत्सव योजना ल्याएको छ । यो योजना अन्तर्गत धितोपत्र तथा मुद्रा बजारमा उपलब्ध हुने उपकरणहरुलाई एक मुष्ट (अल इन वान, वान फर अल) लगानी गर्न सकनिेछ । योजना अन्तर्गत लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुले यो सेवा निःशुल्क रुपमा प्राप्त गर्नेछन् ।एन आई सी एशिया क्यापिटलको महा–शेयर लगानी महोत्सव योजना अन्तर्गतका छुटहरुःपहिलो वर्ष निःशुल्क लगानी व्यवस्थापन सेवा ।वार्षिक तथा अर्ध वार्षिक रुपमा मुनाफा निःशुल्क निकाल्न सकिने । दोश्रो वर्ष देखि एक्जिट शुल्क नलाग्ने ।एउटै परिवारका तीन जना सदस्यसम्मका लागि पहिलो वर्ष निःशुल्क रुपमा डिम्याट तथा मेरो शेयर खाता ।लगानी व्यवस्थापन सेवाग्राहीहरुलाई निःशुल्क रुपमा आईपीओमा आवेदन गरिदिने सेवा ।रु.३ लाख देखि रु.५ लाख सम्मको दुर्घटना बीमा ।यस योजना अन्तर्गत लगानी व्यवस्थापन सेवा, म्युचुअल फण्ड र इन्कम ग्यारेन्टेड फण्डलाई एक मुष्ट गरेर समेत सेवा प्राप्त गर्ने ।एन आई सी एशिया क्यापिटलले बजारमा आउने उतार चडावलाई मध्ये नजर गर्दै लगानीमा हुने जोखिम न्यूनिकरण गर्नका लागि सिस्टमेटिक इन्भेष्टमेन्छ प्लान सेवा प्रदान गर्ने । यो छुट योजना २०७८ साल कार्तिक मसान्त सम्म मात्र लागु हुनेछ कम्पनीले जनाएको छ ।

प्रभु क्यापिटलको ऐश्वर्य योजना

काठमाडौं (अस) । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत नयाँ प्रडक्ट प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको छ । बैंकले हरितालिका तीज अवसर पारेर महिलालाई लक्षित गरी उनीहरूको आर्थिक सशक्तीकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पु¥याउन यो योजना सञ्चालनमा ल्याएको हो । योजनामा सहभागी हुन चाहने महिला ग्राहकले न्यूनतम ३ लाख रुपैयाँबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सक्नेछन् । यसमा कम्पनीले वार्षिक रूपमा लिने लगानी व्यवस्थापन सेवाशुल्कमा ५० प्रतिशत छुट दिनेछ । योजनामा सलंग्न ग्राहकले कम्पनीका अन्य पीएमएसका योजना जस्तै दैनिक रूपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्नेछन् भने साप्ताहिक पोर्टफोलियोको विवरण इमेलमार्फत पाउन सक्नेछन् ।