प्रभु क्यापिटलको ऐश्वर्य योजना

काठमाडौं (अस) । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत नयाँ प्रडक्ट प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको छ । बैंकले हरितालिका तीज अवसर पारेर महिलालाई लक्षित गरी उनीहरूको आर्थिक सशक्तीकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पु¥याउन यो योजना सञ्चालनमा ल्याएको हो । योजनामा सहभागी हुन चाहने महिला ग्राहकले न्यूनतम ३ लाख रुपैयाँबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सक्नेछन् । यसमा कम्पनीले वार्षिक रूपमा लिने लगानी व्यवस्थापन सेवाशुल्कमा ५० प्रतिशत छुट दिनेछ । योजनामा सलंग्न ग्राहकले कम्पनीका अन्य पीएमएसका योजना जस्तै दैनिक रूपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्नेछन् भने साप्ताहिक पोर्टफोलियोको विवरण इमेलमार्फत पाउन सक्नेछन् ।  

सम्बन्धित सामग्री

प्रभु क्यापिटलको प्रभु ऐश्वर्य योजना

प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तरगत नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको छ । तीजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी आर्थिक सशक्तिकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पु¥याउन यो योजना सहयोगी हुने अपेक्षाका साथ प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याइएको हो ।यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले न्यूनतम ३ लाखबाट लगानी व्यवस्थापन सेवा सुरु […]

प्रभु क्यापिटलको तीज विशेष ‘प्रभु ऐश्वर्य योजना’ शुरु

काठमाडौं । प्रभु क्यापिटलको तीज विशेष प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको हो । महिलाहरुको महान चाड तीजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी उनीहरुको आर्थिक सशक्तीकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पुर्याउन यो योजना सहयोगी हुने अपेक्षाका साथ प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले न्यूनतम ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्नेछन्