प्रभु क्यापिटलले ‘प्रभु क्यापिटल क्यासटिभल’ अफर ल्याएको छ ।आफ्नो हितग्राही सदस्यका लागि साउनदेखि सुरु भएको चाडपर्वलाई लक्षित गर्दै ‘प्रभु क्यापिटल क्यासटिभल’ अफर ल्याएको जनाएको छ । यो योजना साउनदेखि कात्तिकको छठ पर्वसम्म सञ्चालन हुनेछ ।यो योजना अन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले १ लाख रुपैयाँसम्म जित्नसक्ने कम्पनीले जनाएको छ । योजनामा सहभागी हुन […]