काठमाडौं (नेस) । हिमालयन क्यापिटल लिमिटेडले सर्वसाधारण लगानीकर्तालाई नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन ‘अल्फा’ र ग्राहकको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन ‘सिग्मा’नामका लगानी व्यवस्थापन योजनाहरूको विकास गरेको छ । हिमालयन ‘अल्फा’योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा वार्षिक रूपमा सिर्जना गरेको प्रतिफललाई सोहि अवधिमा नेप्सेले प्रदान गरेको प्रतिफलसँग तुलना गरिने […]