काठमाडौं, १३ असोज । एनआईसी एशिया क्यापिटलले महा–शेयर लगानी महोत्सव योजना ल्याएको छ । कम्पनीले चार्डपर्व तथा शेयर बजारमा आउने लगानीको अवसरलाई लक्षित गर्दै यस्तो योजना ल्याएको हो । यस छुट योजना २०७८ साल कार्तिक मसान्तसम्म मात्र लागु हुनेछ । यस योजना अन्तर्गत धितोपत्र तथा मुद्रा बजारमा उपलब्ध हुने उपकरणहरुलाई एक मुष्ट (अल इन वान, […]