सर्वोच्च अदालतको संवैधानिक इजलास एमिकस क्युरीमा प्रतिनिधित्व गर्न नेपाल बार एशोसिएसनले तीन जना वरिष्ठ अधिवक्ताहरुलाई छनोट गरेको छ । नेपाल बारले बिहीबार वरिष्ठ अधिवक्तात्रय बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीलाई छनोट गरेको हो ।नेपाल बार एशोसिएसनका महासचिव लीलामणी पौडेलका अनुसार बिहीबार १ देखि ४ बजेसम्म बस...