सर्वोच्च अदालतको संवैधानिक इजलास एमिकस क्युरीमा प्रतिनिधित्व गर्न नेपाल बार एशोसिएसनले तीन जना वरिष्ठ अधिवक्ताहरुलाई छनोट गरेको छ । नेपाल बारले बिहीबार वरिष्ठ अधिवक्तात्रय बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीलाई छनोट गरेको हो ।नेपाल बार एशोसिएसनका महासचिव लीलामणी पौडेलका अनुसार बिहीबार १ देखि ४ बजेसम्म बसेको बार केन्द्रीय समितिको बैठकले वरिष्ठ अधिवक्ता कार्की, खरेल र मैनालीलाई एमिकस क्युरीमा छनोट गरेको हो । ‘ निर्णय भएर पत्र तयार भएको छ । तर कसैलाई पनि दिइएको छैन् । व