बारले एमिकस क्युरी नपठाएपछि लम्बियो संवैधानिक इजलासबारेको मुद्दा

सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको मुद्दामाथिको सुनुवाइ लम्बिने भएको छ। आजका लागि सुनुवाइ तोकिएकोमा यसअघिको आदेशअनुसार अदालतका सहयोगी (एमिकस क्युरी) उपलब्ध नहुँदा सुनुवाइ अगाडि बढ्न...

सम्बन्धित सामग्री

भएन 'कोर्स करेक्सन' : साम्य भइसकेको बार–बेञ्च 'टसल' फेरि सतहमा

संवैधानिक इजलासको विवादसम्बन्धी मुद्दा सहमतिविपरीत डिभिजनल बेञ्चमा परेपछि नेपाल बार एसोसिएसनले असहमति जाहेर गरेको छ । बारले सर्वोच्चको आदेशबमोजिम एमिकस क्युरी समेत नपठाउँदा शुक्रवार उक्त मुद्दाको सुनुवाइ समेत प्रभावित भएको छ । गत भदौ २८ गते बार-बेञ्च समन्वय समितिको बैठकमा भएको सहमतिविपरीत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रवार इजलास तोकेपछि साम्य भइसकेको बार-बेञ्चबीचको टसल फेरि सतहमा आएको हो । अधिवक्ता डा. गणेश रेग्मीले प्रधान न्यायाधीशरहित संवैधानिक इजलास गठन गर्न नमिल्ने, प्रधानन्यायाधीशमाथि कसै...

प्रतिनिधिसभा विघटन मुद्दा : सर्वोच्चका चार सम्भावना

२१ असार, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ । सोमबार ‘एमिकस क्युरी’ (अदालतका सहयोगी) को राय सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पेशी असार २८ गतेलाई हेर्दाहेर्दैमा राखेका छन् । अब संवैधानिक इजलास असार २८ गते बस्छ र सम्भवतः त्यही दिन फैसला आउँछ वा फैसलाको अर्को मिति तोक्न पनि सक्छ । […]