मानिस जतिबेला, जहाँ पनि बेहोस हुनसक्छ । यसमा उमेर, शारीरिक तन्दुरुस्ती, समय र ठाउँको पनि खास प्रभाव हुँदैन । हेर्दा खाइलाग्दा र तन्दुरुस्त व्यक्ति पनि अचानक बेहोस भइरहेका हुन्छन् । मानिस बेहोस हुनुमा मुख्य दुई कारण छन् । जसलाई चिकित्सकीय भाषामा मेटाबोलिकल र भास्कुलर भनिन्छ । शरीरमा पानी, नुन, भिटामिन बी १२ को कमी, मधुमेह, […]